कुशल मल्लकी आमा भन्छिन्- साग केलाउँदै छोराको खेल हेरेँ, देशको नाम राखेकोमा धेरै खुसी छु

लुम्बिनी – चीनको हान्झाउ सहरमा १९औँ एसियाली खेलकुदअन्तर्गतको मङ्गोलियाविरुद्धको पहिलो टी-२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौंमा रहेकी क्रिकेटर कुशल मल्लकी आमा शर्मिलाले उक्त खेल पूरै हेरिन् । प्रतियोगितामा सहभागी हुन चीन...

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : आज तीन वटा खेल हुने

काठमाडौँ  – आईसीसी एकदिवसीय विश्वकप अघिका अभ्यास खेल आजदेखि शुरु हुँदैछन् । आज तीन वटा खेल हुनेछन् । नेपाली समय अनुसार दिउँसो सवा दुई बजे पाकिस्तान र न्युजिल्यान्ड, अफगानिस्तान र...

टिभीको रिचार्ज किन्न जाँदा दीपेन्द्रका बुवालाई पसलेले भने- तपाईंका छोराले त विश्व कीर्तिमान बनाए

काठमाडौँ – १९ औं एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मंगोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। बुधबार हाङझाउमा सम्पन्न मंगोलियाविरूद्धको टी-२० क्रिकेटमा नेपालले ३१४ रन बनायो। यो...

मल्ल र ऐरीको विस्फोटक ब्याटिङमा मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं – नेपाली क्रिकेट टोलीले मंगोलियाविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी अन्तरसहित पराजित...

कुशल र दीपेन्द्रको कीर्तिमानमा मंगोलियाविरुद्ध नेपालले बनायो कीर्तिमानी ३१४ रन

हान्झाउ (चीन) – चीनमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३१४ रनको कीर्तिमानी स्कोर बनाएको छ । कुशल मल्लले टी–२० आईमा विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह...

अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्रको विश्व कीर्तिमान : ९ बलमै अर्धशतक पूरा

काठमाडौं – नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन् । एसियन गेम्समा कमजोर मंगोलियाविरूद्ध उनले ९ बलमै अर्धशतक पूरा गरे । भारतका युवराज सिंहले...

नेपालका क्रिकेटर कुशल मल्लको विश्व किर्तिमान : टी-२० मा ३४ बलमै शतक

काठमाडौं –  नेपालका क्रिकेटर कुशल मल्लले ३४ बलमा नै शतक बनाएर  टी-२० क्रिकेटमा  यो विश्व कीर्तिमान बनाएका छन् । यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक गणतन्त्रका सुदेश...

टी-२० विश्वकपको एसिया छनोट तयारीका लागि नेपालमा त्रिदेशीय शृंखला हुने

काठमाडौं – नेपाल क्रिकेट संघ क्यानले टी-२० विश्वकपको एसियाली छनोटको तयारीका लागि त्रिदेशीय शृंखला आयोजना गर्ने भएको छ । अक्टोबर १६ देखि २६ तारिखसम्म आयोजना हुने शृखलामा नेपालसहित हङकङ र...

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदै छ । जिल्ला अदालत काठमाडौँमा आज सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको हो । यसअघि गत भदौ २१...

भारतविरूद्ध श्रीलंकाको खराब प्रदर्शन, ५० रनमै अलआउट

काठमाडौँ – एसिया कपको फाइनल भिडन्तमा घरेलु टिम श्रीलंकाले खराब ब्याटिङ गरेको छ। कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अलआउट भएको छ। श्रीलंकाको ब्याटिङ लाइनअप...

एसिया कप फाइनल : भारतविरूद्ध पहिले ब्याटिङ गर्दै श्रीलंका

काठमाडौँ – एसिया कप २०२३ को उपाधिका लागि आज आयोजक श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुँदैछ। सवा तीन बजे कोलम्बोमा सुरू हुने खेलका लागि घरेलु टिमले टस जितेर ब्याटिङ रोजेको छ।...

एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का भिड्दै

काठमाडौँ  – एसिया कपको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे कोलोम्बोमा हुनेछ । श्रीलङ्का र भारतको सुपर फोरमा ४–४ अङ्क...