भारतसँग ८–० को फराकिलो अन्तरले पराजित भयाे नेपाल

काठमाडौं – सुरुवाती दुई खेलमा शानदार जित निकालेको नेपाल साफ यू–२० च्याम्पियनसिपको तेस्रो खेलमा भारतसँग ८–० को फराकिलो अन्तरले पराजित भएको छ । यसअघि गोल नखाई माल्दिभ्स र श्रीलंकालाई पराजित...

साफ च्याम्पियनशिप पुरुष फुटबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ४-० ले हरायो

काठमाडाैं – २० वर्षमुनिको साफ च्याम्पियनशिप पुरुष फुटबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ४-० ले हराएको छ । भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४-० ले हराएको हो । पहिलो ४५ मिनेटमा...

आज भारत र वेस्ट इन्डिजबीचको दोस्रो एक दिवसीय क्रिकेट हुँदै

काठमाडौँ – भारत र वेस्ट इन्डिजबीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदैछ । खेल बेलुका सवा ७ बजे वेस्ट इन्डिजको पोर्ट अफ स्पेनमा सुरु हुनेछ । तीन खेलको एक दिवसीय...

नेपाली टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको टिमहरू आज सार्वजनिक हुने

काठमाडौँ – नेपाली टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको टिमहरू आज (सोमबार) सार्वजनिक हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले टिमहरू आज सार्वजनिक गर्ने बताएको छ । क्यानले पहिलो पटक घरेलु...

नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ मा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय २९ रनको लक्ष्य स्कटल्याण्डले १९ ओभरमा मात्र...

नेपाल टी२० लिगलाई आईसीसीको मान्यता

काठमाडौँ – विश्व क्रिकेटको नियामक निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आयोजना गर्न लागेको ‘नेपालटी२०’ लिगलाई आधिकारिक मान्यता दिएको छ । प्रशान्त विक्रम शाहले...

फिफाले पाकिस्तानमाथि लागेको प्रतिबन्ध हटायो

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथि लागेको प्रतिबन्ध हटाएको छ । फिफाले एक विज्ञप्ति निकालेर पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जनाएको हो । फिफाले सन् २०२१...

आइसीसीको टोली नेपालमा

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ क्यानमाथिको निलम्बन पूर्णरुपले फुकुवा भएको औपचारिक जानकारी गराएको छ । नेपाल भ्रमणमा रहेका आईसीसीका प्रतिनिधिहरुले क्यान माथिको सम्पूर्ण निलम्बन फुकुवा...

हङकङसँग नेपाल ७ विकेटले पराजित

काठमाडौँ – एसीसी महिला ट्वान्टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ । मलेसियाको किनरारा ओभलमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले दिएको १ सय १० रनको लक्ष्य...

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनल प्रवेश

काठमाडौं – मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत नेपालले बहराइनलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ । यो जितसँगै नेपालले समूह बीबाट ६ जोडेर शीर्षस्थानमा रहँदै सेमिफाइनलमा...

नेपालको लगातार दोस्रो जित, कुवेत २५ रनले पराजित

काठमाडौं – नेपालले मलेसियामा जारी एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । किनरारा ओभल मैदानमा शनिबार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हरायो । यसअघि शुक्रबार...

इङ्ग्ल्यान्डद्वारा नेदरल्यान्ड्स फराकिलो अन्तरले पराजित

काठमाडाैं – पहिलो एकदिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डले नेदरल्यान्ड्सलाई फराकिलो अन्तरले हराएको छ । गए राति भएको खेलमा इङ्ग्ल्यान्डले नेदरल्यान्ड्सलाई दुई सय ३२ रनले हराएको हो । जितसँगै तीन खेलको शृङ्खलामा इङ्ग्ल्यान्डले...