टी २० विश्वकपमा भारतको पहिलो जीत

काठमाडौं – टी २० विश्वकप क्रिकेटमा अफगानिस्तानलाई हराउँदै भारतले सेमिफाइनल पुग्ने आशा कायम राखेको छ । अबुदाबीस्थत रंगशालामा टस जितेर पहिले फिल्डिङ रोजेको अफगानस्तानविरूद्ध भारतले ६६ रनको जित निकालेको हो...

टी–२० विश्वकप : लगातार चौथो खेल जित्दै पाकिस्तान सेमिफाइनलमा

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्र्तगत पाकिस्तानी सेमिफाइनलमा प्रवेश गरेको छ । नामिवियालाई पराजित गर्दै अग्र स्थानमा पुगेको छ । पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा...

श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा

काठमाण्डौ – इंग्ल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलंकालाई २६ रनले हराउँदै इंग्ल्याण्ड यो विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टिम समेत बनेको छ । चार खेल खेलको...

अस्ट्रेलियामाथि इंग्ल्याण्ड हाबी, सेमिफाइनल नजिक

अस्ट्रेलियामाथि ८ विकेटको सहज जीत निकाल्दै इंग्ल्याण्ड टी–२० विश्वकपमा सेमिफाइनल नजिक पुगेको छ । अस्ट्रेलियाले प्रस्तुत गरेको १२६ रनको लक्ष्य इंग्ल्याण्डले मात्र ११.४ ओभरमा २ विकेटको क्षतिमा पछ्यायो । इंग्ल्याण्डको...

भायोकानोसँग पराजित भएपछि बार्सिलोनाद्वारा कुमन बर्खास्त

बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कुमनलाई बर्खास्त गरेको छ । स्पेनिस ला लिगामा रायो भायोकानोसँग पराजित भएपछि नियुक्त भएको १४ महिनामा नै कुमन बर्खास्तीमा परेका हुन् । यो सिजन लिगमा १०...

भारत भर्सेस पाकिस्तान : यस्तो छ पछिल्लो प्रदर्शन, इतिहास, मैदानको अवस्था र खेलाडी

आपसी राजनीतिक सम्बन्ध चिसिएको समय दुबईको गर्मीमा भारत र पाकिस्तानका क्रिकेट टिम टी–२० विश्वकपमा भिड्दैछन् । यो खेल नेपाली समयअनुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । १ अर्ब...

साफ च्याम्पियनसिप उपविजेता टोलीकाे काठमाडौंमा भव्य स्वागत

काठमाडौं, कात्तिक १ गते । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली काठमाडौं आइपुगेको छ । नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली काठमाडौंमा अवतरण गरेको हो । टोलीको स्वागतमा युवा...

नेपाल क्रिकेट संघद्वारा पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान

काठमाडौं, कात्तिक १ गते । नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा साेमबार दरखास्त आह्वान गरेको छ । डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि पद रिक्त भएपछि...

शकिबको कीर्तिमान तर बंगलादेश स्तब्ध

शकिब अल हसन टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी विकेट लिने खेलाडी बने पनि बंगलादेश स्कटल्याण्डसँग ६ रनले पराजित भएको छ । टी–२० विश्वकपको क्वालिफायरमा स्कटल्याण्डले प्रस्तुत गरेको १४१ रनको लक्ष्य...

आईपीएल क्रिकेटको उपाधि चेन्नई सुपर किङ्ग्सले हात पार्न सफल

काठमाण्डौ –  इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि  चेन्नई सुपर किङ्ग्सले जितेको छ। यूएईमा गएराति भएको खेलमा कोलकाता नाइटराइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो । चेन्नईले दिएको...

साफ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं– माल्दिभ्समा जारी साफ च्याम्पियनशीप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार साँझ पौने ५ बजे माले रंगशालामा सुरु हुनेछ । आजको...

प्रदेश नम्बर २ को रौतहट हिमालिबास फुट्बल मैदानमा A7 फुटवल खेल सप्पन्न

आज भएको रौतहट जिल्ला फतुवा बिजयपुर ११ हिमालिबास को रिभर साइड मैदान मा भएको A7 फुटवल प्रतियोगीता को फाइनल खेल मा लगनशिल युवा कल्ब भट्टिरागी र वान टिम वान गोल...