वोल्भ्समाथि आर्सनलको २-१ को जित

काठमाडौँ, १७ मङ्सिर । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले वोल्भ्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले वोल्भ्समाथि २-१ गोलको जित हासिल गरेको हो । आर्सनलको जितमा बुकायो साका र...

प्रहरी कप: नक्साल हेडक्वाटरलाईृ हराउँदै पोखरा प्रहरी बिजयी

निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक कार्यक्रमबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित ४१ औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८० सम्पन्न...

मधेश प्रदेशले जित्यो केपी ओली टी- २० को उपाधि

काठमाडौँ, १५ मङ्सिर। मधेश प्रदेशले पोखरामा सम्पन्न केपी ओली टी- २० कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।   शुक्रबार सम्पन्न फाइनल खेलमा मधेश प्रदेशले नेपाल आर्मीलाई ११ रनले पराजित...

दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान

काठमाडौँ, १५ मङ्सिर । दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ ।   भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट टिमको कप्तान रोहित शर्मा, एकदिवसीय टिमको...

केपी ओली टी- २० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै

पोखरा, १५ मङ्सिर । पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनल खेल आज हुदै छ ।   फाइनलमा मधेस प्रदेश र नेपाल आर्मी आज भिड्दै छन् ।  ...

आजवाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू

हेटौैडा, १५ मंशिर । प्रदेश खेलकुद विकास परिषद्, बागमति प्रदेशले आजबाट महिला क्रिकेट प्रतियोगिताको सुरूवात गर्ने भएको छ ।   बागमति प्रदेश क्रिकेट संघसँगको सहकार्यमा प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता...

सुपर लिग : बिरगञ्ज र चितवन भिडदैँ

काठमाडौं, १५ मंशिर । नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् ।   आजको खेलमा बिरगञ्ज युनाईटेड र चितवन फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।   दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल...

मधेश प्रदेश केपी ओली टी- २० को फाइनलमा

काठमाडौँ, १४ मङ्सिर । मधेश प्रदेश पोखरामा जारी केपी ओली टी- २० प्रतियोगिताको फाइनलमा पुगेको छ ।   विहिबार सम्पन्न सेमिफाइनल खेलमा एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै मधेश प्रदेश फाइनलमा...

बागमतीलाई हराउदै आर्मी केपी ओली कपको फाइनलमा

पोखरा, १४ मङ्सिर । त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी- २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।   विहिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेटले...

च्याम्पियन्स लिग: लेन्सविरुद्ध आर्सनलको ६ गोल

काठमाडौँ, १४ मङ्सिर । युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले लेन्समाथि फराकिलो जित हासिल गरेको छ ।   गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा आर्सनलले लेन्समाथि ६-० को फराकिलो जित हासिल...

च्याम्पियन्स लिग: नापोलीमाथि रियल म्याड्रिड ४-२ ले विजयी

काठमाडौँ, १४ मङ्सिर । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले नापोलीलाई पराजित गरेको छ । गएराती सम्पन्न समुह सी अन्तर्गतको खेलमा रियल म्याड्रिडले नापोलीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो...

च्याम्पियन्स लिग: म्यानचेस्टर युनाइटेड र गालाटासारे ३-३ गोलको बराबरीमा

काठमाडौँ, १४ मङ्सिर । युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड टर्किस क्लब गालाटासारेसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेड गालाटासारेसँग ३-३ गोलको बराबरीमा रोकिएको हो...