आईसीसीको एकदिवसीय वरियतामा सन्दिपको फड्को

नेपाली लेग स्पिनर सन्दिप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारि गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा ठूलो फड्को मारेका छन्। एक साताअघि पहिलो पटक शीर्ष सय स्थानमा अटाएका लामिछाने बुधबारको...

आईपीएल : राजस्थान रोयलको रोमाञ्चक जीत, पन्जाब किङ्स दुई रनले पराजित

काठमाण्डाै – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पन्जाब किङ्सलाई राजस्थान रोयलले दुई रनले हराएको छ । दुबईमा गए राति भएको खेलमा राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको पन्जाबले...

आईपीएल: बेंगलोरलाई ९ विकेटले हराउँदै कोलकता पाँचौ स्थानमा उक्लियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा सोमबार भएको खेलमा कोलकता नाइट राइडर्सले रोएल च्यालेन्जर्स बेंगलोरलाई ९ विकेटले पराजित गरेको छ । वरुण चक्रवर्ती र आन्द्रे रसेलको उत्कृष्ट बलिङ अनि सुभमन...

Breaking : ओमानमाथी नेपालकाे शानदार जीत

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानमाथी नेपालले शानदार जीत हासिल गरेको छ । आइतबार भएको खेलमा नेपालले घरेलु टिम ओमानलाई ७ विकेटले पराजित गर्दै नेपालले शानदार जीत हासिल गरेको...

ओमानले नेपाललाई १२२ रनको लक्ष्य दियो

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम ओमान ३७.१ ओभरमा १२१ रनमा अलआउट भयो । ओमानका...

त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलामा आज नेपाल र ओमान खेल्दै

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको चौथो खेलमा आज नेपाल र ओमान खेल्दैछन् । खेल ओमानको अल अमिरात मैदानमा दिउँसो सवा ४ बजे सुरु हुनेछ...

त्रिदेशीय क्रिकेट श्रृङ्खलामा नेपाल अमेरिकासँग ६ विकेटले पराजित

काठमाडाैँ – नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको छ । विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय श्रृङ्खलाको तेस्रो खेल अन्र्तगत ओमानको अल अमिरात मैदानमा गएराति नेपालले दिएको एक सय ७५ रनको...

नेपाल ४८ ओभरमा अलआउट, अमेरिकालाई १७५ रनको लक्ष्य

काठमाडौं – अमेरिकाविरुद्धको खेलमा नेपाल ४८ ओभरमा १७४ रन बनाउदै अल आउट भएको छ । ओमानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा मात्र १७४ रन बनायो ।...

नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्ने

काठमाडौं – क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्ने भएको छ । ओमानमा टस जितेको अमेरिकाले नेपाललाई ब्याटिङको निम्तो दिएको छ । नेपाली टोलीमा खेलाडी परिर्वतन भएको छ ।...

विराट कोहलीले विश्व कपपछि टी-२० को कप्तानी छाड्ने

काठमाण्डौ – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी–२० टिमको कप्तानबाट हट्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा एक विज्ञप्ति निकाल्दै कोहलीले यस्तो घोषणा गरेका हुन् । आउँदो महिना...

नेपाल ओमानसँग ५ विकेटले पराजित

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखलामा नेपाल घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएको छ । नेपाल ओमानसँग लगातार तेस्रो खेलमा पराजित भएको छ ।...

नेपालको अमेरिकामाथि पाँच विकेटको जित, अमेरिका छ विकेटले पराजित

काठमाडौं – नेपालले अमेरिकालाई छ विकेटले हराएको छ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तगर्त आज सम्पन्न पहिलो एकदिबसीय खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो । अमेरिकाले प्रस्तुत गरेको २३१...