भारत र इङ्ग्ल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकियो

काठमाण्डौ – भारत र इङ्ग्ल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । अन्तिम तथा पाँचौँ दिन वर्षाका कारण खेल हुन नसक्दा पहिलो टेस्ट बराबरीमा सकिएको हो । इङ्ग्ल्यान्डलाई जितको लागि...

बङ्गलादेशसँगको चौथो टी–ट्वान्टीमा अस्ट्रेलिया विजयी

काठमाण्डौ – घरेलु टोली बङ्गलादेशसँगको चौथो टी–ट्वान्टी क्रिकेटमा बङ्गलादेशलाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया विजयी भएको छ । पहिले ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४...

स्पेनलाई पराजित गर्दै ओलम्पिक फुटबलको स्वर्णपदक ब्राजिललाई

काठमाण्डौ – जापानमा जारी ओलम्पिक फुटबलको स्वर्ण पदक ब्राजिलले जितेको छ । स्पेनलाई २–१ गोलले पराजित गर्दै ब्राजिलले उपाधि (स्वर्णपदक) जितेको हो । ब्राजिलको जितमा माथुएस कुन्हा र माल्कोमले एक÷एक...

लियोनल मेस्सीले बार्सिलोना छोड्ने पक्का

काठमाण्डौ – अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छोड्ने पक्का भएको छ । पाँच वर्षको नयाँ सम्झौता गर्ने भनिएतापनि बार्सिलोनाले मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको छ । केही...

क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउछुँ – पारस खड्का

काठमाडौं – नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै पारसले आफ्नो पहिलो...

अष्ट्रेलियासँगको टी–ट्वान्टी क्रिकेटमा बंगलादेशको ऐतिहासिक जित

काठमाण्डौ – घरेलु टिम बंगलादेशले पहिलो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै ऐतिहासिक जित निकालेको छ । ढाकामा भएको पहिलो खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले हराएको हो । यसअघि बंगलादेशले टी–ट्वान्टीमा अष्ट्रेलियालाई...

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने पूर्व कप्तान पारस खड्काको घोषणा

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको बताएका छन्...

एन्फाभित्र गलत नजिर स्थापित हुन लागेको भन्दै प्रवक्ताद्वारा राजीनामा

काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र गलत नजिर स्थापित हुन लागेको भन्दै खबरदारी गर्न प्रवक्ता किरण राईले आज सोमवार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रवक्ताबाट राजीनामा दिनुभएका...

टोकियो ओलम्पिक : चीनको अग्रता कायमै

काठमाण्डौ – जापानमा भइरहेको टोकियो ओलम्पिकमा १७६ स्वर्ण पदकको छिनोफानो भएको छ । अहिलेसम्म ओलम्पिकमा चीनले अग्रता कायमै गरेको छ । चीनले अहिलेसम्म २४ स्वर्णसहित ५१ पदक जितेको छ ।...

टोकियो ओलम्पिकमा चीन २० स्वर्णपदकसहित शीर्ष स्थानमा

काठमाण्डौ – जापानमा चलिरहेको टोकियो ओलम्पिकमा चीन २० स्वर्णपदकसहित शीर्ष स्थानमा रहेको छ । चीनले २० स्वर्ण, १२ रजत र १२ कास्यसहित कुल ४४ पदक जितेको छ । यस्तै दोस्रो...

भारतसँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृङ्खला श्रीलङ्कालाई, भारत ७ विकेटले पराजित

काठमाण्डौ – घरेलु टिम श्रीलङ्काले भारतसँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृङ्खला जितेको छ । कोलम्बोमा भएको तेस्रो तथा अन्तिम खेलमा भारतलाई ७ विकेटले पराजित हराउँदै श्रीलङ्काले श्रृङ्खला २–१ ले आफ्नो...

टोकियो ओलम्पिकमा ९५ स्वर्ण पदकको छिनोफानो, जापान शीर्ष स्थानमा यथावत

काठमाण्डौ – ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद टोकियो ओलम्पिकमा ९५ स्वर्ण पदकको छिनोफानो भएको छ । रसियन ओलम्पिक टिमसहित ३५ राष्ट्रले स्वर्ण पदक जितेका छन् । ओलम्पिकको छैटौँ दिन सकिँदा...