पपुवा न्यू गिनीमाथि नेपालको शानदार जित, ७ .४ ओभरमै लक्ष्य पुरा

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टु मा पपुवा न्यु गिनीविरुद्धको खेलमा नेपालले शानदार जित हासिल गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालले १ विकेट गुमाएर ७ .४ ओभरमा लक्ष्य भेट्टायो ।

नेपालका लागि आसिफ शेखले नटआउट हुदै अर्धशतक पूरा गरे भने कुशल भुर्तेलले ३३ रनेको योगदान दिएका थिए । यस्तै कुशलमल्लले नटआउट १२ रन जोडे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्