बहराइनसँग ५-० गोल अन्तरले नेपाल पराजित

काठमाडौं – नेपाल बहराइनसँग ५-० गोल अन्तरले पराजित भएको छ । विश्वकप र एसियन कप दुवैको छनोट खेल अन्तर्गत बहराइनको नेशनल स्टेडियममा सम्पन्न खेलमा बहराइनले नेपाललाई ५-० गोल अन्तरले पराजित...

म्यानचेस्टरका खेलाडी माथी लागेको बलात्कारको मुद्दामा सुनवाइ

रोम, ८ चैत । ब्राजिलको न्याय प्रणालीले म्यानचेस्टर सिटी र रियल म्याड्रिडका पूर्व स्ट्राइकर रोबिन्होलाई दक्षिण अमेरिकी देशमा इटालियन अदालतले सुनाएको ९ वर्षको बलात्कारको सजाय सुनाउने कि नसुनाउने निर्णय गर्ने...

जीतपुरसिमरा क्रिकेट कपः वर्षाका कारण जनकपुर र भैरहवाबीचको खेल स्थगित

बारा, ७ चैत । जीतपुरसिमरा टि–ट्वेन्टी क्रिकेट कप प्रतियोगिता अन्तर्गत बुधबारको खेल वर्षाका कारण स्थगित भएको छ । बिहानैदेखि परेको वर्षा नरोकिएपछि जनकपुर पिस फाउण्डेशन र खुकुरी क्रिकेट क्लब भैरहवाबीचको...

आज देखि आठौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप

काठमाडौं, २ चैत । आठौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आज देखी सुरू हुदैँछ । नेपाल भलिबल संघको आयोजनामा हुने उक्त च्याम्पियनसिप आजवाट सुरू हुन लागेको हो...

नेपाली महिला फुटबल टिमको फिफा वरीयतामा पाँच स्थानको सुधार

काठमाडौँ, २ चैत । नेपाली महिला फुटबल टिमले फिफाको वरीयतामा पाँच स्थानको सुधार गरेको छ । फिफाले शुक्रबार सार्बजनिक गरेको नयाँ वरीयतामा नेपालले पाँच स्थानको सुधार गर्दै १०० स्थानमा उक्लिएको हो...

आइसीसीका अध्यक्ष नेपाल भ्रमणमा आउदै

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का अध्यक्ष ग्रेग बार्कले नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अध्यक्ष बार्कलेले आगामी मार्च १८ देखि २१ सम्म...

नेपाललाई पराजित गर्दै पिएनजीले जित्यो टी-२० सिरिज

काठमाडौँ, ३० फागुन । नेपालले पिएनजीसँग लज्जास्पद हार बेहोरेको छ । हङकङमा जारी टी-२० सिरिजको फाइनल नेपाल पिएनजीसँग ८६ रनले पराजित भएको हो ।   पिएनजीले दिएको १७२ रनको लक्ष्य पछाएको...

त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज पपुवा न्युगिनी र नेपाल भिड्दै

काठमाडौँ – त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज नेपालले पपुवा न्युगिनीसँग खेल्दैछ। खेल बिहान ११:४५ बजे हङकङको मिसन रोड ग्राउन्डमा हुनेछ। नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो।...

पिएनजीमाथि नेपालको शानदार जित, सिरिजको फाइनलमा

काठमाडौँ – नेपालले पीएनजीलाई पराजित गरेको छ । हङकङमा जारी टी-२० सिरिजअन्तर्गत नेपालले पिएनजीलाई ८५ रनले पराजित गरेको हो । नेपालले दिएको १९९ रनको लक्ष्य पछाएको पिएनजीले १६.१ ओभरमा अलआउट...

नेपालले पीएनजीलाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ – त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न हङकङ भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार आफ्नो दोस्रो खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको...

टि-२० सिरिजमा नेपालले पिएनजीको सामना गर्ने

काठमाडौं – हङकङमा जारी टी-२० सिरिज अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल नेपाल र पीएनजीबीच हुदै छ । यो खेल नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि शुरु...

त्रिकोणात्मक टी-२० सिरिज: नेपाल र हङकङले बाँडे अंक

काठमाडौँ –  त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएको छ। हङकङको हङकङको टिन कोङ रिक्रियशन मैदानमा आठौं ओभरको खेल सकिँदा पर्न थालेको पानी नरोकिएपछि रेफ्रिले खेल रद्द गरेका...