अर्थतन्त्रप्रति अरू त्रसित हुँदा राष्ट्र बैंक ढुक्क

काठमाडौं – नेपालको अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको भन्दै अरू सबै त्रसित र चिन्तित भएका बेला नेपाल राष्ट्र बैंक भने ढुक्क देखिएको छ । निजी क्षेत्रलगायत सरोकारवालाले अर्थतन्त्र संकटमा रहेको बताउँदै...

खाना पकाउने ग्यासको खपत घट्यो

काठमाडौं – चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ७ महीनामा खाना पकाउने एलपी ग्यास (एलपीजी) को खपत घटेको पाइएको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा गत...

तरकारी सस्तिए पनि उपभोक्ताले पाएनन् राहत

काठमाडौँ – पछिल्लो साता देशकै ठूलो तरकारी बजार कालीमाटीमा तरकारीको थोक मूल्य ५० प्रतिशतसम्म सस्तो भएको छ । गोलभेँडा, बन्दा, हरियो र पाकेको फर्सी, घिउसिमी, तुनेबोडी, भान्टा, भिन्डीलगायतका मौसमी तरकारीको...

उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमितिका लागि मतदान सुरु

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । बुधबार बिहानदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो ।...

चालु खाता घाटा साढे ४४ अर्ब, विदेशी मुद्रा सञ्चिति १४ खर्ब

काठमाडौं – विदेशी मुद्रा सञ्चितिमा क्रमशः सुधार हुँदै गएको देखिए पनि सरकारको चालु खाता घाटा बढ्दो क्रममा देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन...

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बुधबार बाँडफाँट हुने, कतिले पाउँछन् शेयर ?

काठमाडौँ – मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चैत १९ देखि २२ गतेसम्म निष्काशन गरेको आईपीओ भोलि बुधबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको...

देशको वर्तमान आर्थिक अवस्थाको बारेमा आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै राष्टबैंक

काठमाडौँ – नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्न मंगलबार साढे १ बजे पत्रकार सम्मेलन गर्ने भएको छ। पछिल्लो समय केन्द्रिय बैंकको नीतिले...

आज सेयरमा एकल अंकको बृद्धि

काठमाडाैं – आज सोमवार सेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ५४ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव शून्य तीन विन्दुमा पुगेर...

कोरियामा नेपाली श्रमिकको माग बढ्न सक्ने

काठमाडौँ – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ दोस्रो चरणको भाषा परीक्षा सञ्चालन भएको छ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका...

आज सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं – साताको पहिलो कारोबार आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन १.५२ प्रतिशत अर्थात २८.३१ अंकले घटेको बजार १८३८.४८ विन्दुमा आएको हो । आइतबार कारोबार...

कामका लागि दैनिक विदेशिन्छन् ३ हजार ३२७ जना नेपाली

काठमाडौं – पछिल्लो समय दैनिक ३ हजार ३२७ नेपाली रोजगारीका लागि औपचारिक रूपमा विदेशिइरहेको सरकारी तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागका अनुसार गएको फागुनमा श्रमस्वीकृति लिएर ९९ हजार ८३९...

भारु बलियो भन्दा घट्यो डलरको मूल्य

काठमाडौं – भारतीय रुपया (भारु) बलियो बनेपछि नेपालमा डलरको मूल्य घटेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले रिपोदर यथावत् राखेको घोषणा गरेपछि भारु बलियो बन्दा नेपालमा डलरको...