१७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट विनियोजन

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधि सभाको बैठकमा उक्त आकारको बजेट...

कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि

काठमाडौँ – सरकारले २०७९ साउन १ देखि लागू हुने गरी कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि गरेको छ । आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री...

सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान सुरु गरिने

काठमाडौं – सरकारले सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान सुरु गर्ने भएको छ । आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९÷८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले ‘एलपी ग्याँस छोडौं,...

सरकारले गर्यो निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था

काठमाडौँ – सरकारले मिर्गौला रोगीहरुको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त घोषणा गरेका हुन् । त्यस्तै सवै प्रादेशीक अस्पतालहरुमा डायलासिस सेवा उपलव्ध गराउन...

अब ६८ वर्ष देखि बृद्धा भत्ता पाइने

काठमाडौँ – सरकारले अब ६८ वर्षमा बृद्ध भत्ता दिने भएको छ । सङ्घीय संसदमा आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षमा बृद्ध भत्ता दिइने बताएका हुन्...

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट दिएको छ । सरकारले यो वर्ष उद्योग क्षेत्रलाई कृषिपछि दोस्रो प्राथमिकतामा राखेको छ ।...

के छ बजेटको लक्ष्य ?

काठमाडौँ – आगामी बजेटले सम्भाव्य आयोजनाहरूमा मात्र बजेट प्रस्ताव गर्ने अर्थमन्त्री जर्नादन शर्माले बताएका छन्। अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्षका लागि तयार गरिरहेको बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्ने...

प्रदेश र स्थानीय तहमा ४ खर्ब ५० अर्ब अनुदान हस्तान्तरण

काठमाडौं – आगामी आर्थिक वर्ष २०७९/८० मा स्थानी र प्रदेशमा ४ खर्ब ५० अर्ब रुपैयाँ बराबर वित्तीय हस्तान्तरण हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको...

जेठ २३ गतेदेखि आईपीओ निष्काशन गर्दै श्वेत गंगा हाइड्रोपावर

काठमाडौँ – श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले जेठ २३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।...

पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घट्ने

काठमाडौँ – गत मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर घटाउने सहमति गरेको छ । भन्सार बिन्दुमै लाग्ने कर घटाउने गरी अर्थ मन्त्रालयलाई यसको जिम्मा दिइएको छ।...

सेयर बजारमा लगातार हरियाली, कारोबार रकम भने न्यून

काठमाडौँ – नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन उकालो लागेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक ८.०३ अंक अर्थात ०.३६ प्रतिशत बढेर २२३९.६० विन्दुमा पुगेर बन्द भएको छ ।...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी...