फेरी बढ्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ – नेपाली बजारमा तीन दिनसम्म घटेको सुनको भाउ बढेको छ । हिजो (बिहीबार) ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार...

न्यादी हाइड्रोपावरको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

काठमडौँ – न्यादी हाइड्रोपावर लिमिटेडले आज शुक्रबार (असोज १५ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५०...

नेप्से र कारोबार दुबै घट्यो

काठमाडाैँ – साताको अन्तिम कारोबार दिन नेप्से र कारोबार रकम दुबै घटेको छ । यस दिन नेप्से परिसूचक ३२.५१ अंक घटेर २६३३.४२ विन्दुमा झरेको छ । नेप्से परिसूचक दैनिकजसो ओरालो लाग्न...

कोरोनाले रोजगारी गुमाएका गरिबलाई १० हजार रुपैयाँ

काठमाडौं – सरकारले कोरोना महामारीको प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई दिने भनिएको प्रतिपरिवार १० हजार रुपैयाँ राहत उपलब्ध गराउन कार्यविधि बनाउन थालेको छ । प्रतिस्थापन विधेयकमार्फत गत २५...

कोरोना बीमाको भुक्तानी प्रक्रिया थालिने

काठमाडौं – सरकारले लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमा दाबी भुक्तानी प्रक्रिया सुरु गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र अन्य अधिकारीहरूलाई कोरोना बीमाका विषयमा...

मध्य भोटेकोशीको आईपीओमा असोज २० गतेदेखि आवेदन दिन सकिने

मध्य भोटेकोशी जलविद्युत कम्पनीले यही असोज २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ९० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित...

आर्थिक वर्ष २०७७/७८ मा चौधरी ग्रुपले तिर्यो १४ अर्ब २८ करोड कर

काठमाडौँ – व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आर्थिक बर्षमामा सरकारले संकलन गरेको कुल राजस्व रकमको १.७३...

तरकारीको भाउ अचाक्ली, केमा बढ्यो कति ?

दुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ ।...

तरकारीको भाउ अचाक्ली, केमा बढ्यो कति ?

काठमाडौं – दुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको...

हिजो मात्रै प्राविधिक समस्या देखिएको बुद्ध एयरले आज तीन उडान भर्‍यो

काठमाडौं – हिजो मात्रै जहाजको इन्डिकेटरमा समस्या आएको भन्दै बिराटनगरबाट फिर्ता काठमाडौँ ल्याइएको जहालले आज तीन उडान गरेको छ । प्राविधिक समस्या देखिएको भनेर हिजो मात्रै करीब दुई घण्टा आकाशमा...

आजपनि शेयर बजार ७३ अङ्कले घट्यो

काठमाण्डौ – शेयर बजार आज ७३ अङ्कले घटेको छ । आइतवार ६१ अङ्कले घटेको सेयर निरन्तर ओरालो लागेको छ । सबै समूहको शेयर आरोलो लागेपछि नेप्से ७३ दशमलव शून्य तीन...

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ खुल्यो, कति कित्ताका लागि आवेदन दिने ?

काठमाडौँ – बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आज (असोज ११ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।...