पर्यटन क्षेत्रको पुनरुत्थानका लागि रु २० अर्बको राहत प्याकेज ल्याउन सरकारलाई सिफारिस

काठमाडौं – नेपाल पर्यटन बोर्डले कोभिड–१९ का कारण प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि रु २० अर्बको राहत प्याकेज ल्याउन सरकारलाई सिफारिस गरेको छ । बोर्डले कोभिडका कारण पर्यटन...

६ सय ३५ मेगावाटको दुधकोशी जलविद्युत आयोजनामा लगानी जुटाउन छलफल

काठमाडौं – सरकारले ६ सय ३५ मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी जुटाउन विकास साझेदारहरुसँग छलफल थालेको छ । सरकारले शुक्रबार मात्रै नीति तथा कार्यक्रममार्फत यो आयोजनाको निर्माण सुरु गर्ने...

सुदूरपश्चिमका ३ जिल्लामा विद्युत् सेवा अवरुद्ध

कैलाली – शुक्रबार साँझदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरियाबाट वितरण हुने १३३ केभिए प्रसारण लाइनमा खराबी आएका कारण डोटीसहित डडेल्धुरा, अछाम,...

निर्यातमूलक उद्योगलाई सहुलियत, फलाम र पेट्रोलियम पदार्थको उत्पादन गरिने

काठमाडौँ – सरकारले नेपालभित्र उच्च उत्पादकत्व भएका उद्योग तथा देशलाई आत्मनिर्भर बनाउने र निर्यातमूलक उद्योगलाई सहुलियत दिने भएको छ । आगामी आवको नीति तथा कार्यक्रममा त्यस्ता उद्योग विस्तार गर्ने गरी...

सेनाले ल्याएको स्वास्थ्य सामाग्री खासा आइपुग्यो

सुशील सुवेदी सिन्धुपाल्चोक – नेपाली सेनाले किनेको अति आवश्यक स्वास्थ्य सामग्री खासा आइपुगेको छ । आज ती सामग्री खासाबाट तातोपानी नाका हुँदै नेपाल भित्रने तातोपानी भन्सार कार्यालयका प्रमुख लाल बहादुर...

बैंक तथा बित्तीय संस्थाको ‘सञ्चालन जोखिम’ न्युनिकरणको लागि २ वटा नीतिगत व्यवस्था आवश्यक

जगदीश चन्द्र मिश्र बैंक एक बित्तिय संस्था हो । जहाँ मान्छेहरु ले आफ्नो नगद सम्पत्ति अथवा धनराशी जम्मा गर्ने गर्दछन र सोही बचत बाट आवश्यक पर्ने व्यक्तीहरु वा संस्थाहरुलाई आवश्यकता...

सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई बजेटमार्फत विशेष सुविधा दिइने

काठमाडौँ – नेपालको सिमाना रक्षाको लागि खटिएका सुरक्षाकर्मीलाई बजेटमार्फत विशेष सुविधा दिइने भएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा डा.खतिवडाले भने, ‘सीमा सुरक्षामा खटिने सुरक्षाकर्मीको आफ्नो सुरक्षा, बसोबासको व्यवस्था र प्रोत्साहनको...

चालु आर्थिक वर्षको १० महिनामा ५६८ फर्मलाई जरिवाना, ३ करोड राजस्व संकलन

काठमाडौं – बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दश महिनामा अनुचित व्यापारिक कारोबार गरेवापत ५६८ फर्मलाई जरिवाना गरेको छ । गत साउन १ गतेदेखि वैशाख मसान्तसम्ममा...

सेयरबजार बन्द गराउन नेप्सेलाई धितोपत्र बोर्ड नेपालको निर्देशन

काठमाडौं – बन्द भएको ५० औं दिनमा मंगलबार बजार खुलेको सेयर बजार फेरी बन्द हुने भएको छ । सेयरबजारको नियामक निकाय धितोपत्र बोर्ड नेपाले सेयर बजार बन्द गराउन नेपाल स्टक...

दक्षिण कोरियामा कोरोना महामारीका कारण ५ लाख राजेगारी गुम्यो, नेपाली पनि प्रभावित

काठमाडौं – कोरोना महामारीको प्रभावका कारण दक्षिण कोरियामा झण्डै पाँच लाख रोजगारी गुमेको छ । यति धेरै रोजगारी गुमेको यो दुई दशकयताकै उच्च हो । कोरियाको एक तथ्याङ्कानुसार गत महिना...

नेपाल आयल निगमको दैनिक कारोबार ६४ करोड रुपियाँले घट्यो

काठमाडौँ – लकडाउनका कारण नेपाल आयल निगमको कारोबार दैनिक ६४ करोड रुपियाँले घटेको छ । वैशाख तेस्रो हप्तासम्म दैनिक २३ करोड रुपियाँसम्म कारोबार भएको छ । गत वर्ष मासिक ८७...

नेपाल आयल निगमका कर्मचारीको कोरोना बीमा

काठमाडौँ – नेपाल आयल निगमले आफ्ना सबै कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएमा रु एक लाख बराबरको जीवन बीमाको तयारी गरेको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले...