युरोपेली संघले नेपाललाई १० अर्ब सहयोग गर्ने

काठमाडौं – युरोपेली सङ्घले नेपाल सरकारलाई रु नौ अर्ब ८० करोड उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन सङ्घले नेपाललाई उक्त रकम प्रदान गर्न...

कोरोना प्रभावित क्षेत्रका ऋणीको ब्याजदरमा २ प्रतिशत छुट दिन राष्ट्रबैंकको निर्देशन

काठमाडौं – कोरोना प्रभावित क्षेत्रका ऋणीको ब्याजदरमा २ प्रतिशत छुट दिन नेपाल राष्ट्र बैंकले बै‌ंक तथा वित्तीय स‌ंस्थाहरुलाई निर्देशन दिएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका लागि...

राहतका कार्यक्रम ल्याउन सरकारसँग चेम्बरको आग्रह

काठमाडौँ – निजी क्षेत्रले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ बाट अर्थ व्यवस्था प्रत्यक्ष प्रभावित भएको भन्दै सुधारका लागि चरणबद्ध राहतका कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेको छ । कोभिड–१९ बाट उद्योग,...

कृषिमा बजेटको तयारी ‘किसानलाई २५ प्रतिशत बचत हुनैपर्ने ग्यारेन्टी’ जस्ता लोकप्रिय कार्यक्रम समावेश हुँदै

काठमाडौँ – कृषि तथा पशुपक्षी विकास मन्त्रालय आर्थिक वर्ष २०७७/७८ को वजेटको तयारीमा जुटेको छ । सरकारले जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको बेला कृषि...

नारायणगढस्थित प्रभु बैंकमा आगलागी

चितवन – चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ ।  विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी बताए । उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी,...

सरकारले दक्षिण कोरियामा कामदार पठाउने बाटो खोल्यो

काठमाडौं – सरकारले इपिएसअन्तर्गत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजानका लागि अनुमति दिने निर्णय गरेको सरकारका...

‘अर्थतन्त्रको सुक्ष्म अध्ययन’

काठमाडौँ – कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न लागू गरिएको बन्दाबन्दीले अर्थतन्त्रमा पारेको प्रभाव राष्ट्र बैङ्कले सूक्ष्म ढङ्कले अध्ययन गरिरहेको बताएको छ । राष्ट्र बैङ्क स्थापनाको ६४औँ वर्ष पूरा गरी ६५औँ...

लकडाउनका कारण डडेल्धुरामा तरकारी कुहिन थाल्यो, किसान मारमा

काठमाडौं – लकडाउनका कारण वजार नखुल्दा र सवारी साधन संचालनमा नआउदा डडेल्धुराका विभिन्न स्थानमा उत्पादन भएको कृषि वस्तु विक्रि नभएर किसान मर्कामा परेका छन् । अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिका...

हेटौँडा औद्योगिक क्षेत्रमा दैनिक ३० करोड घाटा

मकवानपुर – कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यहाँस्थित औद्योगिक क्षेत्रमा रहेका उद्योगमा दैनिक रु ३० करोड घाटा भइरहेको छ । हेटौँडा औद्योगिक क्षेत्रमा ठूला र मझौला गरी...

कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दुई अर्ब १३ करोड

काठमाडौं – सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु दुई अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका...

नेपाल बैक लिमिटेड लाई ‘ए’ रेटिङ

काठमाडौं – विश्वमै ख्यातिप्राप्त मुडिज्को स्टण्डर्ड बमोजिम रेटिङ कार्य गर्ने नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडद्वारा देशकै पहिलो बैंक नेपाल बैक लिमिटेड लाई ‘ए’ स्तरको रेटिङ कायम गरिएको छ ।...

आन्तरिक उडान संचालन गर्ने तयारी, काठमाडौँमा लकडाउन केहि खुकुलो पारिने

काठमाडौँ – सरकारले जारी लकडाउनको ढाँचा परिवर्तन गर्ने गृहकार्य गरिरहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरिरहेको सन्दर्भमा लकडाउनको अवधि थपिने या नथपिने अर्थात् लकडाउनलाई कस्तो ढाँचामा लैजाने भन्नेबारे यकिन भएको छैन ।...