यस्तो छ राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति (पूर्णपाठ)

२९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमका बीच नीति सार्वजनिक गरे ।

निक्षेप संकलन दर वृद्धि गरी २ प्रतिशत कायम

काठमाडौँ – आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिमा बैङ्क तथा वित्तीय संस्थाको नगद अनुपात ३ प्रतिशतमा यथावत राखिएको छ । गर्भनर महाप्रसाद अधिकारीले ब्याजदर करिडरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी...

मौद्रिक नीति आज सार्वजनिक हुने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबार ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो ।...

कर्जा प्रवाहमा प्रदेशगत असमानता

काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह प्रदेशगत रूपमा सन्तुलित नभएको देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको गत आर्थिक वर्षको अर्धवार्षिक आर्थिक गतविधिसम्बन्धी एक अध्ययनले यस्तो देखाएको हो ।...

के होला अब कोरिया रोजगारी ?

काठमाडौं – करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ । कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगार विभागले...

आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना बनाउन अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेश गर्न आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका छन् । बिहीवार आन्तरिक राजस्व विभागको व्रिफिङ लिने क्रममा मन्त्री शर्माले राजस्व संकलनको...

आज सामान्य बढेको नेप्से आज १६ दशमलव ४१ अङ्कले बढेर ३१७९ विन्दुमा पुग्यो

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से यो हप्ताभरि नै बढेको छ । पहिलो दिन आइतवार सामान्य बढेको नेप्से अन्तिम दिन आज १६ दशमलव ४१ अङ्कले बढेर तीन हजार एक सय...

छ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – बिहीबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । बिहीबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको लागि...

बोटमा नपाक्दै जुम्लाको स्याउ बजारमा, यो वर्ष रु १६ करोडको स्याउ बिक्री हुने अनुमान

जुम्ला –  जुम्लाको स्याउ किसानले बोटमा नपाक्दै बजारमा लैजान थालेपछि गुणस्तर खस्कने खतरा समेत बढेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १० गते अगावै स्याउ नटिप्न आग्रह गरे...

खाद्यवस्तुको मूल्य बढेको बढ्यै, के–को मूल्य कति पुग्यो ?

काठमाडौं – कोभिडका कारण अस्तव्यवस्त बनेको बजारको मौका छोप्दै व्यापारीहरूले विभिन्न खाद्यवस्तुको मनपरी रूपमा मूल्य बढाउने काम कायमै राखेका छन् । व्यापारीहरूले खानेतेल, दाल, चामल, चियापत्ती, हर्लिक्स, मह लगाएत चक्लेटको समेत...

२० युनिटसम्म खपत गर्नेलाई बिजुली निःशुल्क दिने सरकारको निर्णय

काठमाडौं – सरकारले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत...