दशैँका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिए

दशैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन्। खासा क्षेत्रमा एक हजारभन्दा बढी मालबाहक कन्टेनर लामबद्ध छन्। चिनियाँ पक्षले बिनाकारण उक्त कन्टेनर...

साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ – साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले ७० करोड...

२ महिनामा झण्डै ३ खर्ब व्यापार घाटा

काठमाण्डौ – चालु आर्थिक वर्षको दुई महिनामै दुई खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । गएको वर्षको २ महिनामा नेपालले एक खर्ब ५८ अर्ब ४०...

थप पाँच सय चार्जिङ स्टेसन बनाइँदै

नेपाल विद्युत् प्राधिकरणले थप पाँच सयवटा चार्जिङ स्टेसन निर्माण गर्नेभएको छ । स्टेसन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन शुक्रबार सूचना सार्वजनिक गरेको छ । प्राधिकरणले राजमार्ग, बसपार्क, सपिङ मल,...

न्यादी हाइड्रोपावरको आईपीओ असोज १५ देखि विक्रि खुला, कति कित्ताका लागि दिने आवेदन ?

काठमाडौँ – न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस...

सुनको मुल्य २ दिनमा ठूलो अंकले घट्यो, तोलाको कतिमा हुदैछ कारोबार ?

काठमाडौँ – नेपालमा दुई दिनभित्रै प्रतितोला सुनको भाउ ११ सय रुपैयाँले घटेको छ । अस्ति (बुधबार) प्रतितोला छापावाल सुनको भाउ ९० हजार १०० रुपैयाँ थियो । हिजो (बिहीबार) ५०० रुपैयाँले...

डेढ वर्षपछि पर्यटकका लागि नेपाल खुला

सरकारले डेढ वर्षपछि पर्यटकका लागि नेपाल भ्रमण खुला गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि २०७६ फागुनदेखि सरकारले अनअराइभल भिसा दिन रोक लगाएको थियो । यो निर्णयलाई संशोधन...

नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने

काठमाडौं  – एशियाली विकास बैंक (एडीबी)ले कोरोना महामारीको चपेटामा परेको मुलुकको अर्थतन्त्रसँगै आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको छ । नेपालमा जारी कोभिड–१९ विरुद्धको खोप अभियानले अर्थतन्त्रमा सुधार ल्याउने संकेत देखिएको र...

साहस उर्जाको आईपीओमा एकै दिन ५ लाख बढीले आवेदन दिए

काठमाडौँ – साहस उर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आइपीओमा पहिलो दिन नै ५ लाख बढी आवेदकले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको आइपीओमा...

१०० अंकभन्दा धेरैले बढ्यो नेप्से, बजारमा हरियाली

काठमाडौँ – बुधबार नेप्से सूचक १०० अंकभन्दा धेरैले बढेर २८०० विन्दुमाथि पुगेको छ । कारोबारमा आएका सबै कम्पनीको शेयरमूल्य बढ्दा बुधबार नेप्से सूचकमा उच्च अंकको बृद्धि देखिएको हो । बुधबार...

सुनको मुल्य ह्वात्तै बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य रु. नौ सयले बढेको छ । छापावाल सुन मङ्गलबार रु. ८९ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक...

साहस उर्जाको आईपीओमा आजदेखि आवेदन दिन सकिने, कति कित्ताका लागि दिने आवेदन ?

काठमाडौँ – साहस उर्जा लिमिटेडले आज बुधबार देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।...