आर्थिक वृद्धिदर २.१ प्रतिशत पुग्ने

काठमाडौँ – कोभिड–१९ सङ्क्रमण रोकथामका लागि नेपालले जारी गरेको बन्दाबन्दीका कारण समग्र अर्थतन्त्रमा व्यापक असर परेको विश्व बैङ्कले जनाएको छ । बिहीबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ जारी गर्दै विश्व बैङ्कले गत...

दोहोरो अङ्कले बढ्यो शेयर

काठमाडौं – आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । लगातार तीन दिनदेखि गिरावट आइरहेको नेप्से आज १०.१३ अङ्कले बढेर एक हजार ४४२.६१ मा पुगेको...

गोसाइँकुण्ड पदमार्गका होटल सञ्चालनमा

नजिकिँदो जनैपूर्णिमा पर्वलाई लक्षित गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएको छ । सरकारले कोभिड–१९ रोगको सङ्क्रमण फैलनबाट रोक्न लगाएको बन्दाबन्दी खुला भएसगैँ गोसाइँकुण्ड पदमार्गको नुवाकोटतर्फका होटल...

अब देखि हजारको नोटमा राम लक्ष्मण

काठमाडौं– नेपाल राष्ट्र बैंकले साउन ७ गतेबाट चलनचल्तीमा ल्याएको हजार रुपैयाँको नयाँ नोटमा राम र लक्ष्मणको चित्र राखेको छ । बैंकले राम र लक्ष्मणका रुपमा चिनिने दुर्लभ जुम्ल्याहा हात्तीको चित्र...

सुनको मुल्य आकाशियो, तोलामा १३ सयले बृद्धि, ९४ हजारमा कारोबार

काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९४...

कर्जा पुनर्तालिकिकरण गर्ने नीतिले बैंक र व्यवसाय दुबै लाई राहत महसुस गर्ने छन्

जगदिश मिश्र कर्जा पुनर्तालिकिकरण गर्ने नीतिले बैंक र व्यवसाय दुबै लाई राहत महसुस गर्ने छन । मौद्रिक नीति देशको आर्थिक नीतिलाई चलायमान बनाउन केन्द्रिय बैंकले निर्माण गर्ने नीति हो ।...

यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधारकालागि विश्वबैंकसँग ५४ अर्बको सम्झौता

काठमाडौं– सरकार र विश्व बैंकबीच यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधारका लागि ४५ करोड अमेरिकी डलर अर्थात ५४ अर्ब नेपाली रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार अर्थ...

कोरोना प्रभावित क्षेत्रका ऋणिहरुका लागि ऋण तिर्ने अवधि २ वर्षसम्म थप

काठमाडाैँ – कोरोना प्रभावित क्षेत्रका ऋणिहरुका लागि ऋण तिर्ने अवधि २ वर्षसम्म थप गरिएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

बजेटको संशोधित लक्ष्य पूरा, राजस्व पनि लक्ष्य नजिक, एकै दिन २५ अर्ब राजस्व सङ्कलन

काठमाडौँ, साउन २ गते । कोरोना सङ्क्रमणका कारण अर्थतन्त्रमा गहिरो असर परेपछि दोस्रो पटक संशोधन गरिएको गत आर्थिक वर्ष २०७६/७७ को बजेटका कतिपय लक्ष्य पूरा भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले...

बिहिबारबाट साँझा यातायातको बस सेवा सुरु

काठमाडौं – साझा यातायातले आजबाट बस सेवा सुरु गरेको छ । साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा सेवा सुरु गरेको हो । सरकारले तोके अनुसार नै सिटभन्दा आधा यात्रु...

धितोपत्र बजारमा आज नेप्से ३२ अंकले बढ्यो

काठमाडौं – धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३२ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३२.४२ अङ्कले बढेर एक हजार ३९४.७७ मा पुगेको छ ।...