नेपालसहित २५ विकासशील मुलुकलाई ऋणमा सहुलियत दिने अन्तर्राष्ट्रिय मुद्रा कोषको घोषणा

काठमाडौं – नेपालसहित २५ विकासशील मुलुकलाई अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सहुलियत घोषणा गरेको छ । नेपालसहित कम आयस्रोत भएका गरिब मुलुकहरुलाई तत्काल सहायता स्वरुप उपलब्ध गराउन खोलिएको कोष सीसीआरटीमार्फत सहायता...

कोरोनाको प्रभावः व्यवसायिक खरबुजा खेति गर्ने किसानको बिल्लिबाठ

झापा – कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण झापाका दक्षिणी क्षेत्रमा व्यावसायिक खरबुजा खेती गरिआएका किसान मर्कामा परेका छन् । लकडाउनका कारण जिल्लाको गौरीगञ्ज क्षेत्रका किसानले लगाएको...

लकडाउन खुलेपछि स्वास्थ्य समाग्री खरिदबारे लेखा समितिले छानविन गर्ने

काठमाडौं – कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण जोखिम न्यूनीकरणका लागि जारी लकडाउनमा नेपालको मिनि संसद पनि परेको छ । अत्यावश्यक जनसरोकारका मुद्दाहरु बढिरहेका बेला जनताका पक्षमा काम गर्न छलफल गर्ने, सरकारलाई आवश्यक...

एनसेलको पुँजीगत लाभकर विवाद अन्त्य भयो, थप १४ अर्ब ३३ करोड बुझायो

काठमाडौं – दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने थप १४ अर्ब ३३ करोड बढी पुँजीगत लाभकर बुझाएको छ । यससँगै उसले तिनुपर्ने कर चुक्ता...

नेपालको आर्थिक वृद्धिदर बढीमा २ दशमलव ८ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डौ – विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर निक्कै खस्कने रिपोर्ट सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक भएको रिपोर्ट अनुसार नेपालको आर्थिक वृद्धिदर जम्मा एक दशमलव ५ प्रतिशतदेखि दुई...

नेपाल सरकारले १ महिनामै झण्डै ३५ करोडको स्वास्थ्य सामाग्री आयात गर्‍याे

काठमाडौं – कोरोना भाइरस (कोभिड १९) को महामारी रोकथामका लागि सरकारले एक महिनामा ३४ करोड ९१ लाख रुपैयाँको स्वास्थ्य सामग्री आयात गरेको छ । मास्क, सेनिटाइजर, भाइरस संक्रमण परीक्षण गर्ने...

भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन्– ऊर्जामन्त्री पुन

काठमाडौँ, चैत २९ गते । कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म...

कर्णालीका ६ स्थानीयतहलाई प्रभु बैंकको राहत

सुर्खुेत – प्रभु बैंक लिमिटेडले कर्णाली प्रदेश का ६ वटा स्थानीय तहमा पाँच लाख रूपैयाँ बराबरको खाद्यान्न सामग्री र नगद राहत हस्तान्तरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रादेशिक...

बाल–बालिकाहरूको लागि निःशुल्क डिजिटल ‘नेपाली वर्णमाला’ एप सार्वजनिक

काठमाडाैँ – कोरोना भाइरसको कारणले लाखौँ बाल—बालिकाहरू पढ्नुमा बञ्चित भइरहेका बेला फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) कम्पनिले निशुल्क नेपाली वर्णमाला डिजिटल एप गुगल प्ले स्टोरमा सार्वजनिक गरेको छ...

नवनियुक्त गभर्नर अधिकारीले पदभार ग्रहण गरे

काठमाडौं – नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ लिएका छन् । लगत्तै उनले राष्ट्र बैंक पुगेर जिम्मेवारी पनि सम्हालेका छन् । मंगलबार बिहान आयोजित एक...

आर्थिक वृद्धिदर ५.३ मात्र हुने एडीबीको अनुमान

काठमाडौँ – कोरोना भाइरसको विश्वव्यापी महामारी र त्यसको रोकथामका लागि गरिएको बन्दाबन्दीले नेपालको आर्थिक वृद्धिदर खुम्चिने एसियाली विकास बैङ्क (एडीबी)ले प्रक्षेपण गरेको छ । शुक्रबार ‘नेपाल माइक्रोइकोनोमिक अपडेट’ जारी गर्दै एडीबीले...

५ सयका १९ करोड थान नयाँ नोट छाप्ने राष्ट्र बैंकको तयारी

काठमाडौं – नेपाल राष्ट्र बैंकले पाँच सय रुपैयाँ दरका १९ करोड थान नयाँ नोट छाप्ने भएको छ । यसका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ । आउँदो दसैंलाई लक्ष्य...