अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन

सर्लाही- नकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन हुनुभएको छ । अग्रवाल केही दिनयता आफूहरुको सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । “केही दिनयता अन्नपूर्णका...

कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन परीक्षण सम्पन्न

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९)ले विकास आयोजनाहरूलाई केही समय प्रभावित बनाए पनि कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन परीक्षण सम्पन्न भएको छ । शुक्रबारदेखि परीक्षण थालिएकामा खुर्कोट सबस्टेसन र प्रसारण लाइनको...

१८ करोडको आइपिओ आगामी हप्ता बिक्रीमा आउँदै

काठमाडाैँ– १८ करोड रूपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न लागेको ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडकले यही माघ २३ गतेदेखि शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले सबै सर्वसाधारणमा प्राथमिक शेयर...

विद्युत आपूर्ति गराउने भारतको बीआरपीएल कम्पनीमा हालेको टेन्डरबाट विद्युत् प्राधिकरण बाहिरियो

काठमाडौं – वर्षा याममा २५ मेगावाट विद्युत् आपूर्ति गराउने गरी भारतको बीआरपीएल नामक कम्पनीमा हालेको टेन्डरबाट नेपाल विद्युत् प्राधिकरण बाहिरिएको छ । प्रतिस्पर्धामा सहभागी भएका अन्य कम्पनीहरूको भन्दा प्राधिकरणले प्रस्ताव...

पर्वतको कुश्मामा निर्माण गरेको २२० केभी क्षमताको सवस्टेशनको गए रातिदेखि चार्ज गर्न शुरु

पर्वत । नेपाल विद्युत् प्राधिकरणले पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा निर्माण गरेको २२० केभी क्षमताको सवस्टेशनको गए रातिदेखि चार्ज गर्न शुरु भएको छ । सवस्टेशनमा जडान भएका उपकरण र प्रसारण लाइन...

राजस्व र कर अब मोबाइलबाट

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैङ्कमार्फत भुक्तानी हुने कुनै पनि कर तथा राजस्व करदाताले आफ्नो मोबाइल बैङ्किङबाटै भुक्तानी गर्नसक्ने भएका छन् । यसका लागि बिहीबार राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल क्लियरिङ हाउस,...

कृषि विकास बैंकले विभिन्न पदका लागि माग्यो ठुलो संख्यामा कर्मचारी

काठमाडौँ – कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन माग गरेको छ । बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि विभिन्न पदमा...

चन्द्रागिरि हिल्सको आईपीओ आज बाँडफाँड हुँदै, ९ जनामध्ये १ जनाले मात्रै पाउने

काठमाडौँ – चन्द्रागिरि हिल्सको आईपीओ शुक्रबार बाँडफाँट हुँदैछ । शुक्रबार बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा सो आईपीओको बाँडफाँट हुन लागेको जनाइएको छ । कम्पनीले सर्वसाधारणका लागि चुक्ता पुँजीको १०...

सुनको मुल्यमा आज पनि बृद्धि, कतिमा हुदैछ कारोबार ?

काठमाडौँ – सुनको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्य अनुसार छापावाल सुन तोलामा रु ६०० ले बृद्धि भएको छ ।...

सुनको मुल्यमा निरन्तर बृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको...

सुन र चाँदीको मूल्यमा बृद्धि, कतिमा हुदै छ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको...

पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल तथा डिजेल-मट्टितेलको मूल्य वृद्धि गरेको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल–मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईका दरले वृद्धि गरिएको...