सरकारी कर्मचारीकाे तलब १५ प्रतिशतले बढ्दा कसकाे कति पुग्याे ?
काठमाडौँ – सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसअघि दिँदै आएको मासिक दुई हजार रुपैयाँ भक्तालाई...