धितोपत्र व्यवसायका लागि थप ब्रोकर कम्पनीलाई लाइसेन्स दिइने

काठमाडौं – धितोपत्र व्यवसायका लागि थप ब्रोकर कम्पनीलाई लाइसेन्स दिइने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी नियमावली–२०६४ लाई संशोधन गर्दै नयाँ नीतिगत व्यवस्था गर्ने अन्तिम...

ग्लोबल आईएमई बैंकको आन्तरिक पर्यटन प्रवर्द्धन योजना

काठमाण्डौ – ग्लोबल आईएमई बैंकमा कार्यरत कर्मचारीहरूले सात दिन आन्तरिक पर्यटकीय स्थलमा अनिवार्य भ्रमण गर्नुपर्ने व्यवस्था गरेकाे छ । वार्षिक बिदा लिँदा अनिवार्य कम्तीमा सात दिन आन्तरिक पर्यटकीय स्थलमा अनिवार्य भ्रमण...

पोखरा–ढाका सिधा हवाई उडानबारे छलफल

काठमाडौँ – पोखरा–ढाका सिधा हवाई उडान तयारीबारे छलफल भएको छ । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा विमान बङ्गलादेशका प्रतिनिधि र पोखराका पर्यटन...

सुनचाँदी व्यवसायी र अर्थमन्त्रीबीच भेटवार्ता, बहुमूल्य वस्तुको निकासीलाई प्रोत्साहित गर्न आग्रह

काठमाडौँ –  नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जन सहित सुनचाँदी व्यवसायीहरुले अर्थमन्त्री जनार्दन शर्मासमक्ष भेटवार्ता गरेका छन् । शुक्रवार भेटका क्रममा कोभिड–१९ को दुष्परिणामबाट शिथिल बनेको अर्थतन्त्रलाई...

गोलभेँडाले मूल्य पाएन, कृषक मर्कामा

पाँचथर – बन्दाबन्दीको प्रभाव र गुणस्तरमा प्रश्न उठ्नाले यस वर्ष यहाँ उत्पादित गोलभेँडाले उचित मूल्य पाउन सकेको छैन । गतवर्ष यही समय प्रतिकिलो रु २० मा बिक्री भएको गोलभेँडा यसपालि...

खोप किन्न एडीबीले नेपाललाई १९ अर्ब ऋण दिने

काठमाडौँ – बहुपक्षीय ऋणदाता एशियाली विकास बैंक (एडीबी) ले कोरोना भाइरसविरुद्धको खोप किन्न नेपाललाई (१६५ मिलियन अमेरिकी डलर) करीब रू.१९ अर्ब ६३ करोड ऋण दिने भएको छ । सरकारले खोप...

सवारी कर तिर्नु छ ? अब लाईन हैन विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिन्छ !

काठमाडौं – भोलि शुक्रबारदेखि बाग्मती प्रदेशका यतायात सम्बद्ध कर÷राजस्व हरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै...

बैंकिङ सिष्टम ह्याक प्रकरण : नेपाल राष्ट्र बैंक भन्छ– डराउनुपर्दैन

काठमाडौँ – नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ । बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको...

१५ बैंकको सिष्टम ह्याक गर्ने धम्की, धम्की पठाउनेको खोजी गरिँदै

काठमाडौँ – विभिन्न १५ बैंकको सिष्टम ह्याक गर्ने धम्की भाइबरमा पठाउनेको खोजी भइरहेको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले त्यस्तो धम्की दिनेको पहिचान गर्न आइटी...

आर्थिक अध्यादेशको गल्ती सच्याउँदै सरकार

काठमाडौं – आर्थिक अध्यादेशको गल्ती सच्याउँदै सरकारले राजपत्रमा सूचना प्रकाशन गरेको छ । अध्यादेशको दफा २० र २१ मा उल्लेखित शुल्क, थप दस्तुर, ब्याज तथा जरिवाना मिनाहा हुने विशेष व्यवस्था अन्तर्गत...

ट्राफिक प्रहरीले उठायो १९ करोड राजस्व

काठमाडौं – प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष (आव) २०७७/७८ मा १९ करोड रुपैयाँभन्दा बढी राजस्व उठाएको छ । गत आवमा सवारी नियम उल्लंघन गर्नेलाई कारबाही गरेर...

साउन १४ गतेदेखि आईपीओ निष्काशन गर्दै मैलुङ खोला

काठमाडौँ – मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले यही साउन १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ...