भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आयो, नेपालमा के होला ?

काठमाडौँ – भारतबाट पेट्रोल र डिजेल र मट्टितेलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमकाअनुसार भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको छ भने मट्टितेलमा साढे ४ रुपैयाँ बढाएर इण्डियन आयल कर्पोरेसनले पठाएको हो ।

त्यस्तैगरी मट्टितेलको मूल्य ४ रुपैयाँ ६० पैसा र हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आउँदा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको छ । भारतबाट मुल्य बढेर आएमा नेपालमा पनि त्यसको पर्ने गरेको छ। इण्डियन आयल कर्पोरेसनले प्रत्येक १५ दिनमा नयाँ मुल्यसूची पठाउँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्