ठमेल क्षेत्र अझै सुनसान

काठमाडौं – निषेधाज्ञा खुकुलो भएर सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएसँगै काठमाडौंका अन्य स्थानहरूमा चहलपहल बढे पनि ठमेल क्षेत्र भने अझै पनि सुनसानकै अवस्थामा छ । चहलपहल बढेका स्थानहरूमा चहलपहल बढेसँगै व्यापारले...

भारतका चार रेलसेवा नेपालका लागि ढुवानीका लागि तत्पर

भकाठमाडौं – नेपाल–भारत रेलसेवा सम्झौता संशोधनलगत्तै भारतका चार रेलसेवा प्रदायक नेपालका लागि कार्गो ढुवानीका लागि तत्पर देखिएका छन् । सम्झौताले भारतका निजी रेलसेवा प्रदायकलाई समेत नेपालको कार्गो ढुवानीको बाटो खोलेपछि भारतीय...

हेलम्बुको पर्यटन प्रबर्द्धनका लागि गञ्जला पासको डिपीआर सम्पन्न

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको प्रर्यटन प्रबर्द्धनकालागि गञ्जला पासको डिपिआर गरिएको छ । बाग्मति प्रदेशले प्रर्यटन प्रबर्द्धनका लागि सो क्षेत्रको डिपिआर गरेको पर्वतीय पथ प्रदर्शक सोनम लामाले जनाकारी दिए ।...

आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने, अन्तर्राष्ट्रिय उडान हप्तामा ५३ वटा हुने

काठमाण्डौ – आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने अनुमति दिएको हो । क्यानको...

मनकामना स्मार्ट लघुवित्तको आइपीओको प्रि अलटमेन्ट सकियो, कहिले हुन्छ आइपीओ बाँडफाँड ?

काठमाडौँ – मनकामना स्मार्ट लघुवित्तको आइपीओको प्रि अलटमेन्ट शुक्रबार सकिएको छ । प्रि अलटमेन्ट सकेर धितोपत्र बोर्डमा बुझाइसकेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । प्रि अलटमेन्ट सकिएसँगै आगामी सोमबारभित्र...

सोलु कोरिडोर प्रसारण लाइन निर्माण पुनः सुरु

काठमाडौं – विगत तीन वर्षदेखि उदयपुरको कटारी नगरपालिका क्षेत्रमा रोकिएको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको काम पुनः सुरु भएको छ । कटारी नगरपालिका–४, मरुवास्थित मरुवा हरित सामुदायिक वनका...

युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा एकै दिन १.४२ गुणा बढी आवेदन

काठमाडौँ – युनियन लाइफ इन्स्योरेन्सले बिहीबारदेखि बिक्रीमा ल्याएको आईपीओमा पहिलो दिन नै १.४२ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आइपीओमा बिहीबार बेलुका ५ बजेसम्ममा...

मुक्तिनाथ विकास बैंकमा खुल्यो रोजगारी, विभिन्न पदका लागि आवेदन माग (सूचना सहित)

काठमाडौं – मुक्तिनाथ विकास बैंकले विभिन्न पदका लागि आवेदन माग गरेको छ । बैंकले उपत्यकाभित्र र बाहिरका लागि विभिन्न पदमा आवेदन माग गरेको हो । बैंकले सार्वजनिक सूचनामार्फत् विभिन्न ८...

सट्टेबाजी धन्दाबाट बाहिरिँदै पुँजी

युरोप–अमेरिकामा युरो कप–२० र कोपा अमेरिका फुटबल प्रतिस्पर्धा चलिरहेका बेला नेपालमा भने सट्टेबाजीका नाममा, अनलाइन बेटिङका नाममा ठगी धन्धा मौलाएको छ । प्रचलित कानुनले सट्टेबाजी वा नगदबाजी लगाई गरिने हारजितलाई...

२८ वटा सिनेमा हल बन्द

काठमाडौं । १६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर २८ वटा...

सहकारीलाई हचुवामा ब्रान्ड

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले हचुवाको भरमा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) ब्रान्ड दिएको खुलेको छ। सुरुमा सहकारी विभागसहित संयुक्त रूपमा दिँदै आएको प्रोबेसन...

चीनसँगको आयात निर्यातलाई थप सहज बनाउन कोरला नाकामा सुक्खा बन्दरगाह बन्ने

छिमेकी मुलुक चीनसँगको आयात निर्यातलाई थप सहज बनाउन तथा एकीकृत सेवा दिन मुस्ताङको कोरलामा प्रस्तावित सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । अध्ययनले कोरलामा सुक्खा बन्दरगाह उपयुक्त हुने निष्कर्ष...