पाकिस्तानमा पहिलो पटक गराईयो कृतिम बर्षा

लाहोर – पाकिस्तानमा पहिलो पटक कृतिम बर्षा गराइएको छ । प्रान्तीय सरकारका अनुसार लाहोरको मेगासिटीमा प्रदूषणको खतरनाक स्तरसँग लड्न पाकिस्तानमा पहिलो पटक कृत्रिम वर्षाको प्रयोग गरिएको हो । क्लाउड– सीडिङ...

फेसबुकबाट ४ मिलियन डलर चोरी भएकाे खुलासा, पक्राउ परिन महिला कामदार

न्युयाेर्क – फेसबुकका एक पूर्व कर्मचारीले कम्पनीलाई करोडौं डलर ठगी गरेको भेटिएको छ । वास्तवमा, कम्पनीले फेसबुकका एक पूर्व कर्मचारीलाई ४ मिलियन डलर चोरी गरेको आरोपमा दोषी पाएको हो ।...

कुवेतको अमिरको निधनमा भारतले आज राजकीय शोक, राष्ट्रिय झन्डा आधा झुकाइने

नयाँदिल्ली – कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनपछि सरकारले आइतबार एकदिवसीय राजकीय शोक मनाउने घोषणा गरेको छ । आमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको हो । केन्द्रीय...

गाजाका ८ हजार नागरिक ‘भग्नावशेष मुनि’ बेपत्ताः हमास

गाजा – गाजाका ८ हजार नागरिक ‘भग्नावशेष मुनि’ बेपत्ता भएको बताइएको छ । हमासका एक वरिष्ठ अधिकारीले इजरायली बमबारीबाट १९,००० भन्दा बढीको मृत्यु हुनुका साथै ८,००० भन्दा बढी मानिस भग्नावशेषमुनि...

हुथी बिद्रोहीले लालसागरमा जहाज माथी हमला नरोके अमेरिकाले प्रत्यक्ष आक्रमण गर्ने

वासिङटन, १ पुस । अमेरिकाले यमनमा हुथीहरूमाथि प्रत्यक्ष आक्रमणको तयारी गरिरहेको जनाइएको छ ।   अमेरिकामा आधारित सेमाफोर वेबसाइटले लाल सागरमा व्यापारिक ढुवानी जहाजहरूमा बढेको आक्रमणको प्रतिक्रियामा वाशिंगटनले सशस्त्र समूहलाई...

इन्डोनेसियामा भुकम्पको धक्का

  बाली, ३० मंसिर । इन्डोनेसियाको पश्चिमी सुमात्रामा भुकम्प गएको छ । शनिबार बिहान १९ किलोमिटर गहिराईमा ५.४ म्याग्निच्युडको भूकम्प गएको इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सी बीएमकेजीले जनाएको...

चीनमा नै हुन्छ अदभुत बिकास (फाेटाे फिचर)

काठमाडाैं, ३० मंसिर । उत्तरी छिमेकी चिनले गत दशक भित्र अदभुतपुर्व विकास गरेकाे छ ।   बिशाल तथा गगनचुम्बी भवन मात्रै हाेइन, रेल्वे लाइन र सडक जस्ता पुर्वाधारमा यति धेरै...

अरब सागरमा अपहरणमा परेको माल्टाको जहाँज भारतीय नौसेनाको कारबाहीमा

नयाँदिल्ली, ३० मंसिर । भारतीय नौसेनाका युद्धपोत र विमानहरूले अरब सागरमा माल्टाको झण्डा बोकेको जहाज एमवी रूएनको अपहरणको बदला लिएका छन्।   भारतीय नौसेनाले शनिबार अरब सागरमा अपहरणको घटनाको जवाफ...

पाकिस्तान प्रहरी र सेनाको चौकीमा हतियारधारीकाे आक्रमण

काबुल, ३० मंसिर । उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी चौकी र सेनाको चौकीमा हतियारधारीहरूले गरेको आक्रमणमा गरेका छन ।   जुन आक्रमणमा परी केही अफिसर र सिपाहीहरू मारिएका तथा दर्जनाैं घाइते...

ट्रम्पका पुर्व वकिल तथा न्युयोर्कका पुर्ब मेयरलाइ १४८ मिलियन जरिवाना

वासिंगटन डिसी, ३० मंसिर । अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकिल जिउलियानीले चुनावी कार्यकर्तालाई बदनाम गरेको भन्दै १४८ मिलियन डलर जरिवाना तोकिएको छ ।   ट्रम्पको व्यक्तिगत वकिलको रूपमा...

इजरायलको हमलामा मारिए ५९ प्यालेस्टाइनी पत्रकार (सुचीसहित)

गाजा, ३० मंसिर । गाजामा इजरायलको युद्धमा पत्रकारहरू निरन्तर आक्रमणमा परेका छन् । इजरायल र हमासबीच दुई महिनाअघि सुरु भएको युद्धपछि कम्तीमा ५९ प्यालेस्टिनी पत्रकार मारिएका छन् ।   अल...

टर्कीका फोटो पत्रकारमाथी कुटपिट गर्ने दुइ इजरायली प्रहरी निलम्बित

तेलअहिब, ३० मंसिर। टर्कीका फोटो पत्रकारलाई कुटपिट गरेको आरोपमा दुई इजरायली प्रहरी गार्ड निलम्बित भएका छन ।   इजरायली प्रहरीले एनाडोलु एजेन्सीका लागि काम गर्ने टर्कीका फोटो पत्रकारलाई निर्ममतापूर्वक आक्रमण...