हमासले थप रिहा गर्नु पर्ने इजरायलकाे माग, नभए युद्द सुरू गर्ने
तेल अहिव, १४ मंशिर । इजरायलले हमासद्वारा बन्दीहरूको सुधारिएको सूची अनुसार रिहा गर्न माग गरेको छ । इजरायलको राष्ट्रिय सार्वजनिक प्रसारक, कानका अनुसार देशको युद्ध मन्त्रिपरिषदको बैठक युद्धविरामको विस्तारको...