यसरी हुदैछ नेपाल भ्रमण बर्षकाे सुरुवात

भ्रमण वर्षको सुरुवात भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणको आग्रहसहित विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख, सातै प्रदेशका मुख्य मन्त्री, नेपालस्थित विभिन्न...

नेपाली भूमिबाट भारतीय सेना हटाउन पूर्व प्रधानमन्त्री नेपालकाे आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपाली भूमिबाट भारतीय सेना हटाउन आग्रह गर्नुभएको छ । हेटौँडामा आयोजित एक कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले...

डान्सबारबाट युवती सहित पक्राउ भन्ने समाचारप्रति आपत्ती, समाचार साँचो भए राजिनामा दिन तयार छु : मेयर धामी

दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिँह धामी कञ्चनपुरको महेन्द्रनगरस्थित ब्लु डान्स बारबाट युवती सहित पक्राउ परेको भन्ने समाचारप्रति मेयर धामीले आपत्ति जनाएका छन । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै मेयर धामीले...

बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित

पुस १६ गते बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । मंगलबार संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा प्रकाशित सूचनाका अनुसार बैठक ११ दिनका लागि सारिएको...

उखु किसानलाई भुक्तानी नगर्ने व्यवसायीलाई सम्पर्कमा ल्याउने व्यवस्था मिलाउन गृहकाे निर्देशन

कृषि र उद्योग वाणिज्य मन्त्रालयले पटक पटक सूचना जारी गर्दा समेत उखु किसानलाई भनेको समयमा भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन...

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी...

नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ धूमधामका साथ मनाइयाे

गुरुङ समुदायले पुरानो वर्ष बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ मङ्गलबार धूमधामका साथ मनाएका छन । तमु ल्होसारका अवसरमा टुँडिखेलमा आयोजना हुने विशेष कार्यक्रमका लागि गुरुङ समुदायका महिलाहरु...

दार्चुलामा पाँच दिने महिला पत्रकारिता तालिम सुरु

रमेश खत्री, दार्चुला   दार्चुलामा सोमबारदेखि महिला पत्रकारिता तालिम सञ्चालन भएको छ । नेपाल पत्रकार महासंघ शाखाद्धारा दार्चुलामा पहिलो पटक महिलाहरु लागि पाँच दिने आधारभूत तालिम सञ्चालन गरिएको पत्रकार महासंघका...

लिभरपुलकाे नयाँ कीर्तिमान, लगातार ५० औं खेलमा अपराजित

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार ५० औं खेलमा अपराजित भएपछि नयाँ कीर्तिमान बनाएको छ । लिभरपुलले यो सिजन लगातार १९ खेलमा अपराजित रहँदै उपाधिको होड निकै बलियो बनाएको छ ।...