बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित

पुस १६ गते बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । मंगलबार संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा प्रकाशित सूचनाका अनुसार बैठक ११ दिनका लागि सारिएको हो । सूचना पत्रका आधारमा बैठक पुस २७ गते आइतबार दिनको १ बजे बस्ने निर्धारण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्