दक्षिण कोरियामा कोरोना: नेपाली सुरक्षित, ‘पर्ख र हेर’को रणनीतिमा इपिएस

नेपाली युवाको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको दक्षिण कोरिया अहिले कोरोना भाइरसको सङ्क्रमणमा छ । दक्षिण कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या ८०० नाघिसकेको छ भने आठ जनाको मृत्यु भइसकेको छ ।...

किन र कसरी भयाे तत्कालिन पर्यटनमन्त्री अधिकारीसहित ७ जना चढेकाे हेलिकप्टर दुर्घटना ?

एक वर्षअघि तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान जानेगरी ताप्लेजुङ पाथिभरामा भएको हेलिकप्टर दुर्घटनाको छानविन आयोगले कारण पत्ता लगाएको छ । मुख्यत : पाइलट अति उत्साहित भएका कारण...

ज्योति मगर स्टेजमा नाचिरहँदा महेन्द्रनगर महाेत्सवमा तनाव, ५ जना पक्राउ

कञ्चनपुरको महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव–२०७६ मा तनाव उत्पन्न भएको छ ।कलाकार ज्योति मगर स्टेजमा नाचिरहँदा उत्तेजित युवाहरुको समूहले होहल्ला गर्दै मञ्चमै चढ्ने प्रयास गरेपछि...

निजामती सेवा विधेयक चाँडै

संसद्मा विचाराधीन सङ्घीय निजामती सेवा विधेयक आगामी बैठकले पारित गर्ने भएको छ । एक लाख कर्मचारीको भविष्यसँग जोडिएको सङ्घीय निजामती सेवा विधेयक १० महिनादेखि संसद्मा छलफलको क्रममा छ । यो...

आज मङ्गलबार पनि देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने

आज मङ्गलबार पनि देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुसँगै पूर्वमा बनेको न्यून चापीय प्रणालीको असरले मङ्गलबार देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भइ...

कर्णाली प्रदेश सरकारले कृषकलाई सात प्रतिशत ब्याज अनुदान दिने

कर्णाली प्रदेश सरकारले कृषकलाई सात प्रतिशत ब्याज अनुदान दिने व्यवस्था गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले व्यावसायिक कृषि तथा पशुपंक्षी पालन व्यवसायको लागि ब्याज अनुदान कार्यक्रम कार्य्विधि...

नागरिकता विधेयकको विरोधमा भएको हिंसाका क्रममा भारतमा चार जनाको ज्यान गयाे

भारतमा विवादास्पद नागरिकता विधेयकको विरोधमा भएको हिंसाका क्रममा राजधानी नयाँ दिल्लीमा चार जनाको ज्यान गएको छ । दिल्लीको यमुनापार क्षेत्रमा सोमबार भएको हिंसामा एक जना प्रहरीसहित चार जनाको ज्यान गएको...

नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गरिने

सरकारले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न लागिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १३ औँ साधारणसभाको काठमाण्डौमा उद्घाटन गर्दै...

ग्याल्बो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै, भाेलिदेखि मुसा वर्ष सुरु हुने

हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज पनि मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७ औँ ग्याल्बो ल्होसार...

आज पहाडी भेगमा मेघ गर्जनसहित पानी पर्ने, हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह

सोमबार (आज) देशका धेरैजसो पहाडी भेगमा मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको...

चालू आर्थिक वर्षको ७ महिनामा अछामबाट २ हजार ६ सय ७८ नागरिकता बितरण

चन्द्र प्रसाद भाट,११ फागुन,अछाम चालू आर्थिक बर्षको ७ महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय अछाम बाट २ हजार ६ सय ७८ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले...

प्रधानमन्त्रीको जन्मदिनकाे केक बाेक्न हेलिकप्टर चार्टर

प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नो ६९ औं जन्म दिन धुमधामका साथ मनाउँदा भएका केही गतिविधिले विवादित बन्न पुगेको छ। आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएपछि आलाेेेेचित भएको विषय केक बोक्न हेलिकोप्टर...