काेरनाकाे त्रास : कुनैपनि किसिमका भेला नगर्न दार्चुलाकाे शैल्यशिखर नगरपालिकाकाे अपिल

चीनको हुवानबाट सुरु भएको कोरोना भाइरस विश्वमा फैलँदै गएको छ । कोरोना भाइरस प्रारम्भिक चरणमा हावाबाट, चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एकअर्कामा सर्ने गर्छ । अधिकांश संक्रमणका बेला सामान्य...

टेकु अस्पतालबाट भागेका काेरनाकाे आश‌ङ्का गरिएका बिरामी विराटनगरमा भेटिए

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डबाट भागेका बिरामी सम्पर्कमा आएको अस्पतालले जनाएको छ । कोरियाबाट फर्केका ती युवा कोरोना भाइरस (कोभिड –१९) को संक्रमणको आशंकामा बुधबार शुक्रराज ट्रपिकल...

नेकपाकाे ‘पार्टी एकता सुदढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ अन्तर्गतका ठूला भेला स्थगित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना भाइरसको सङ्क्रमणका कारण ‘पार्टी एकता सुदढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ अन्तर्गतका ठूला भेला स्थगित गरेको छ । सो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले सर्कुलर जारी...

काठमाण्डौ महानगरपालिकाभित्रका विद्यालयमा कक्षा ८ को परीक्षा २८ गतेदेखि हुने–तालिकासहित

काठमाण्डौ महानगरपालिकाभित्रका विद्यालयमा कक्षा ८ को जिल्लास्तरीय परीक्षा आउँदो २८ गतेदेखि चैत ५ गतेसम्म हुने भएको छ । कोरोना भाइरसको जोखिम बढेकाले कक्षा ८ को परीक्षा आउँदो २८ गतेदेखि नै...

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सुधारोन्मुख : सोमबार सम्ममा ‘डिस्चार्ज’

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि उहाँको शरीरका मुख्य सूचक राम्रो अवस्थामा रहेका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति स्थिर रहेको र प्रत्यारोपित मिर्गोलाले काम गर्न थालिसकेको चिकित्सकहरुले बताएका छन् ।...

इराकमा कोरोनाका कारण पहिलो व्यक्तिको ज्यान गयाे

चीनको वुहान शहरबाट फैलन सुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय नाघेको छ । यसैबीच इराकमा कोरोनाका कारण पहिलो व्यक्तिको ज्यान गएको छ ।...

बैतडीमा चितुवाको अक्रमणमा परि आठ वर्षकाे अवधिमा २४ जनाको ज्यान गयो

२०६८ साल असारदेखि २०७६ फागुनसम्म बैतडीका तीन वटा स्थानीय तहमा चितुवाको अक्रमणमा परि २४ जना बालबालिकाले ज्यान गुमाइसकेका छन भने १३ जना घाईते/अपाङ्ग बनाएको डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क छ...

कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै काठमाण्डौमा होली खेल्न रोक

कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै काठमाण्डौमा होली खेल्न रोक लगाइएको छ । जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बसेको बैठकले होली खेल्न नपाइने निर्णय गरेको हो । भिडभाड र जमघट हुने...

आज सुनको भाउ अहिलेसम्मकै महँगाे, ८० हजार ७ सय रुपैयाँमा काराेबार

सुनको भाउले बिहीबार फेरि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ८० हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य विहिबार...

लोक सेवा आयोगले लिने परिक्षामा सोधिने महत्वपूर्ण प्रश्नहरु

 इतिहास – History १. त्रिभुवन विश्व बिद्यालयको स्थापनाको घोषणा कहिले भयो ? ???? २०१२ चैत्र १८ गते २. नरहरि शाह कहाँका राजा थिए ? ???? लमजुङ ३. भद्राधिवास मन्दिर कसले...

लटिनाथ नमुना माबि चौपाताको ६६ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

दार्चुलाको लेकम गाउँपालिकामा रहेको लटिनाथ नमुना माध्यमिक बिद्यालय टेक्स कार्यक्रम चन्दनपुर चौपाताको ६६ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयदेब...

मणिकाधाममा लागेको मेलामा दुई लाख बढी भक्तजनहरुद्वारा अवलाेकन

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ मा रहेको पवित्र एवंम तिर्थस्थल मणिकाधाम क्षेत्रमा बुधवार लागेको मेलामा दुई लाख बढी भक्तजनहरुले दर्शन गरेका छन । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डडेल्धुरा र...