काठमाण्डौ महानगरपालिकाभित्रका विद्यालयमा कक्षा ८ को परीक्षा २८ गतेदेखि हुने–तालिकासहित

काठमाण्डौ महानगरपालिकाभित्रका विद्यालयमा कक्षा ८ को जिल्लास्तरीय परीक्षा आउँदो २८ गतेदेखि चैत ५ गतेसम्म हुने भएको छ ।

कोरोना भाइरसको जोखिम बढेकाले कक्षा ८ को परीक्षा आउँदो २८ गतेदेखि नै सुरु गर्न शिक्षा विभागले निर्देशन दिएको हो । शिक्षा विभाग काठमाण्डौले बुधबार विज्ञप्ति निकालेर फागुन २८ देखि नै परीक्षा गर्न नर्देशन दिएको हो । परीक्षा बिहान ११ बजेदेखि हुनेछ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्