भारत : महासचिव ज्योतिरादित्य सिन्धियाद्वारा काङ्ग्रेस पार्टीबाट राजीनामा

भारतको राज्य मध्य प्रदेशमा जारी राजनीतिक सङ्कटका बीच काङ्ग्रेससँग असन्तुष्ट पार्टी महासचिव ज्योतिरादित्य सिन्धियाले काङ्ग्रेस पार्टीबाट राजीनामा दिएका छन् । ज्योतिरादित्य सिन्धियापछि मध्य प्रदेशमा उनी समर्थक १४ विधायकले राज्यका राज्यपाललाई...

कतारका लागि श्रमस्वीकृति दिन मंगलबारदेखि स्थगन

वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत रुपमा जाने नेपाली कामदारको लागि श्रम स्वीकृति दिन मंगलबारदेखि स्थगन गरेको छ । कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको...

स्थानीय तहका प्रत्येक कार्यक्रममा भ्रष्टाचार, बैठक नै नबसी जनप्रतिनिधिलाई भत्ता

राज्यले वितरण गर्ने कार्यक्रम सहज रूपमा नागरिकको घरदैलोमा पुर्याउन स्थानीय तहको गठन भएको हो । संविधानले सिंहदरबारमा केन्द्रित अधिकार गाउँ–गाउँ पुर्याएको पनि छ । तर, जनताको मतबाट निर्वा्चित जनप्रतिनिधि भने स्थानीय तहबाट...

मङ्गलबार (आज) मध्य र पूर्वी पहाडका एकदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

मङ्गलबार (आज) मध्य र पूर्वी पहाडका एक दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले मङ्गलबार मध्य र पूर्वी पहाडका एकरदुई ठाउँमा मेघगर्जनसहित पानी...

काेराेनाकाे सङ्क्रमण देखिएका ८ देशका नागरिकले नेपाल प्रवेश गर्दा प्रमाणपत्र देखाउनुपर्ने

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण धेरै देखिएका विश्वका आठ देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरिएको छ । अध्यागमन विभागले विज्ञप्ति निकालेर मङ्गलबारदेखि कोरोना भाइरसको सङ्क्रमण धेरै...

कञ्चनपुर र कैलालीमा भएका जघन्य अपराधका घटनामा प्रहरी किन असफल ?

डेढ वर्षदेखि निर्मला हत्याकाण्ड मात्र प्रहरी संगठनका लागि टाउको दुखाईको घटना बनिरहेको छैन यस्ता उदाहरणहरु धेरै छन । सुदूरपश्चिम प्रदेश त्यसमा पनि कञ्चनपुर र कैलालीमा हुने ठुल्ठुला अपराधका घटनामा प्रहरी...

दैनिक १० हजार थान मास्क उत्पादन हुने गरी तयारी

कोभिड–१९ संक्रमणको त्रास बढेसँगै बजारमा भइरहेको मास्क अभाव टार्न सरकारले उत्पादन सुरु गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय र नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा दैनिक १० हजार थान मास्क उत्पादन हुने...

चीन उद्गम भएर फैलिएको कोरोनाबाट इटली ग्रसित, सार्वजनिक जमघट गर्न रोक

इटलीले देशभर सार्वजनिक जमघट गर्न रोक लगाएको छ । साथै नागरिकहरूको यात्रामा समेत प्रतिबन्ध लगाएको छ । कोरोना भाइरससँग जुध्न यसअघि १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने निर्णय लिएको...

यूएईमा दुई जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण देखियाे

– संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । दुई जना नेपालीसहित १४ जना नयाँ सङ्क्रमित थपिएको यूएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...

नेविसंघ डडेल्धुराका कार्यवाहक सभापति भण्डारी मृत फेला

नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको निधन भएको छ । सोमबार होली खेलेर नुहाउँन बाथरुम छिरेको अवस्थामा उहाँ मृत भेटिएका हुन । ग्यास ग्रीजर चलाएर नुहाउन लागेको...

होलीमा उच्छृङ्खल गतिविधि गर्ने २५ जना प्रहरीकाे नियन्त्रणमा

होलीमा उच्छृङ्खल गतिविधि गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार दिउँसोसम्मको विवरण अनुसार नियन्त्रणमा लिइएकामध्ये २२ जना पुरुष र ३ जना महिला छन् । काठमाडौंका विभिन्न स्थानबाट २५...

दाङमा स्वच्छ ऊर्जाका रूपमा मानिएको हावाबाट बिजुली निकाल्ने तयारी

दाङमा स्वच्छ ऊर्जाका रूपमा मानिएको हावाबाट बिजुली निकाल्ने तयारी भइरहेको छ । दाङको गढवा गाउँपालिका–८ कोइलाबास र बङलाचुली गाउँपालिका–२ पुरुङछेडामा हावाबाट विद्युत् निकाल्नका लागि परीक्षण भइरहेको छ । गत वर्षदेखि...