तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ६९ औँ जन्मजयन्ती आज मनाइँदैछ । मदन भण्डारी फाउण्डेसन र नेकपा निकट संस्थाहरूले आज विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउँदैछन् । भण्डारीको जन्मजयन्ती भएका कारण...
सरकारले विदेशमा अलपत्र नेपालीको उद्दार गर्न चार्टर उडान सुरु गरेदेखि यूएईबाट १ हजार ८ सय ८९ जना नेपाल फर्किएका छन् । जुन १९ देखि २७ तरिखसम्ममा करिब दुई हजार नेपाली...
कोरोना भाइरस (कोभिड–१९ं) को परीक्षणका लागि कर्णाली प्रदेश सरकारले प्रयोगमा ल्याएको पीसीआर मेसिन बिग्रिएको छ । प्रदेश अस्पताल सुर्खेत प्रयोग गर्दै आएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर मेसिन शुक्रबारदेखि...
स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका–९ साङ्लियामा गएराति पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो...
सुदूरपश्चिम प्रदेशमा अझै १६ हजार भन्दा बढी जना क्वारेन्टिनमै रहेका छन । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ९ वटै जिल्लामा गरि १६ हजार ४ सय २ जना अझै क्वारेन्टिनमै रहेका छन...
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले २०५४ मा महाकाली सन्धि गर्नेले क्षमायाचना गर्नुपर्ने बताएका छन् । शनिबारको स्थायी समिति बैठकमा आफ्नो धारणा राख्दै उपाध्यक्ष गौतमले महाकाली...
सवारी दुर्घटनामा परि रुपन्देहीका एक पत्रकारको मृत्यु भएको छ । गएराती आफैले चलाएको कार दुर्घटनामा परी रुपन्देहीका पत्रकार कृष्ण पाण्डेको मृत्यु भएको हो । बुटवलबाट घर जाँदै गर्दा बुटवल–भैरहवा सडक...
रसायनशास्त्र विद्यार्थी संगठन नेपालको ‘साप्ताहिक अनलाईन अन्तरक्रिया कार्यक्रम’को नवौं शृङ्खला सम्पन्न भएको छ । शनिबार ‘प्रकृति र औषधी’ शीर्षकमा करिब डेढ घण्टा चलेको अन्तरक्रिया कार्यक्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका स्नातक...
दक्षिण कोरियामा रहेका ३०० नेपाली नेपाल फर्किन लागेको दूतावासले जनाएको छ । दक्षिण कोरियास्थित नेपाली राजदूतावासले नेपाल फर्कनु पर्ने दोस्रो प्राथमिकताका नेपालीको सूची तयार पारेको छ । गत शनिबार कोरियन...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले शनिबार ८ विमानले चार्टर्ड उडानमार्फत विदेशमा अलपत्र नेपालीलाई लिएर आउने जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातादेखि नियमितरुपमा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भइरहेको छ। ती उडानबाट कोभिड–१९ महामारीबाट...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अहिले जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको तेस्रो दिनको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली केहिबेर मात्र...
भारत हुँदै नेपालमा पनि सलह कीरा प्रवेश गरेको छ । शनिबार बाराको सीमरा, डुबरबाना र निजगढ क्षेत्रमा सलह कीरा देखिएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । अन्य देशको जस्तो...