शुक्लाफाँटाको वडा नं.४ मा सडक कालोपत्रेमा लापरवाही, एक वर्ष नपुग्दै खाल्डाखुल्डी

मुकेशप्रसाद जाेशी, कञ्चनपुर माथिको फोटो हेर्दा तपाई लाग्छ होला यो कम्तीमा पनि २० बर्ष पहिले कालोपत्रे भएको होला तर यो केवल १ बर्ष पहिले गरिएको कालोपत्रे हो । शुक्लाफाँटा नगरपालिकाको...

ससुराले करणी गरी बुहारी सुस्मिताको हत्या गरे, हत्या यसरी भएकाे थियाे …

मकवानपुरकी सुस्मिता क्षेत्रीको हत्या गर्नु पहिले ससुराले करणी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । श्रीमानको मृत्युपछि ससुरा प्रकाश थापाले सुस्मितालाई बाथरूममा जबर्जस्ती करणी गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको हो ।...

आजको राशिफल : आषाढ १६ गते मंगलबार कुन राशीका लागि कति फलदायी

वि.सं.२०७७ साल आषाढ १६ गते । मंगलबार । ईश्वी सन् २०२० जुन ३० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने सरकारकाे निर्णय

सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएकाे छ। ठाउँ अनुसार...

पाँचपोखरी थाङपाल गाउँपालिकामा पर्यटकीय सूचना केन्द्रको सिलान्यास

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा पर्यटकीय सूचना केन्द्रको सिलान्यास गरिएको छ । सोमबार गाउँपालिकाको वडा नं. ८ खाल्डेमा गाउँपालिकाका अध्यक्ष टासी लामाले पर्यटकीय सूचना केन्द्रको सिलान्यास गरेको पाँचपोखरी थाङपाल पर्यटन प्रवद्र्धन...

सिन्धुपाल्चाेककाे पाँचपोखरीमा रोपाइँ महोत्सव

सुशील सुवेदी, सिन्धुपाल्चाेक धान उत्पादन वृद्दि, आत्मानिर्भता र समृद्दि” नाराका साथ पाँचपोखरी थाङपाल गाउँपालिकामा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका कृषि शाखाको आयोजनामा...

नेपाललाई एमसीसी अनुदान सधैं उपलब्ध हुदैँन : अमेरिका

काठमाडौं– अमेरिकाले गर्ने भनिएको अमेरिकी सहयोग परियोजना (एमसीसी) नेपालमा लागु नहुने पक्कापक्की भइसकेकाे छ । नेपालको प्रतिनिधिसभामा दर्ता भएको एमसीसी सम्झौता जुन ३० भित्र पारित गर्नुपर्ने थियो । तर सत्तारुढ...

दार्चुलाको नौगाडमा पहिरोमा परी मृत्यु भएकाप्रति नेपाली कांग्रेस गाउँ कार्य समितिद्वारा दु:ख व्यक्त

दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा परी मृत्यु भएकाप्रति  नेपाली कांग्रेस नाैगाड गाउँपालिका कार्य समितिले दु:ख व्यक्त गरेको छ । सोमबार गाउँपालिकामा बसेको कार्य समितिको बैठकमा मृत्यु भएकाहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै शाेक...

काठमाडाैँ भित्रिन पालना गर्नुपर्ने नियम, १४ दिन होम क्वारेन्टिन बस्ने प्रतिबद्धता सहित सिफरिस आवश्यक

कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय...

रुपन्देहीमा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गयाे

काठमाडाैँ- रुपन्देहीमा सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सैनामैना–१ का ३० वर्षीय सन्तोष परियार र उनका बुबा ५०...

आजबाट शेयरबजार कारोबार सञ्चालनमा आएपनि पहिलो दिन १२.७८ अंक झरेर बन्द

आजबाट शेयरबजार कारोबार सञ्चालनमा आएपनि पहिलो दिन १२.७८ अंक झरेर बन्द भएको छ । लकडाउनपछि बीचमा दुई दिन बन्द भएपछि पहिलोपटक खुलेको बजार ४८ अंकले घटेर सर्किट लागेर पुनरागमन गर्दै...

बिजुलीबजारस्थित धोबिखोलामाथि निर्माण भएका दुई आर्क ब्रिजमा रंगरोगन गरेर बत्ती जोडिने

काठमाडौंको बिजुलीबजारस्थित धोबिखोलामाथि निर्माण भएका दुई आर्क ब्रिजमा रंगरोगन गरेर बत्ती जोडिने भएको छ । शहरको सौन्दर्यता बढाउने उद्देश्यले नै सरकारले धोबीखोलामा यस्तो पुल बनाएको थियो । यो सँगै रात्रीकालीन...