काठमाडाैँबाट दिल्ली फर्किने तयारीमा रहेको जहाजमा बम राखेको सूचना आएपछि जाँच गरिदैँ

काठमाडौँ – काठमाडाैँबाट दिल्ली फर्किने तयारीमा रहेको भारतीय वायुसेवा एयर इण्डियाको जहाजमा अज्ञात समूहले बम राखेको सूचना सार्वजनिक भएपछि उडान रोकेर जाँच भइरहेको छ । जहाजलाई नेपालको सुरक्षा निकायले जाँच गरिरहेको छ ।

सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको जहाजमा बम रहेको हल्लापछि नेपाल प्रहरी, नेपाली सेनाले सुरक्षा जाँचका लागि जहाजलाई नियन्त्रणमा लिएको विमानस्थलस्थित उच्च प्रहरी स्रोतले बताएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्