विपक्षी दलको बैठकमा सत्तामा रहेका महन्थ ठाकुर सहभागी !

काठमाडौँ – प्रतिपक्षी दलहरूको भनिएको बैठकमा सत्तापक्षमा रहेका लोसपा नेपालको समेत सहभागिता रहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वान शुक्रबार बानेश्वरमा बसिरहेको बैठकमा उनको पनि सहभागिता रहेको छ । तर, लोसपाका नेताहरु ठाकुर विपक्षी दलको बैठकमा गएको बारे अनविज्ञ छन् । ठाकुर विपक्षी दलको बैठकमा सहभागी हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्