बाढी पहिरोको विपद्‌बारे छलफल गर्न गृहमन्त्रीले बोलाए बैठक

काठमाडौं – अविरल वर्षाले भएको बाढी, पहिरोसहितका प्राकृतिक प्रकोपबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको डाकेका छन् । विपद्मा परेका नागरिकको राहत, उद्दार तथा सहायता लगायतका विषयमा छलफल गर्न बैठक डाकिएको सचिवालयले जनाएको छ ।

बैठक साढे १० बजे बोलाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्