डडेल्धुरामा एक जना मृत फेला

सांकेतिक तस्बिर

डडेल्धुरा – डडेल्धुरामा एक जना मृत अबस्थामा फेला परेका छन्। पर्शुराम नगरपालिका–५ परिगाउ महाकाली नदी किनारको छेउ पुर्तौली भन्ने भिर नजिक परिचय नखुलेका करिब २४ वर्षीय पुरुष मृत अबस्थामा फेला परेका छन्।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्