गोरखाको धार्चेमा पहिरो, ३ जना बेपत्ता

FILE PHOTO

पोखरा – गोरखाको धार्चेमा पहिरोका कारण पुरिएर ३ जना बेपत्ता भएका छन् । धार्चे गाउँपालिका ५ रेसा भन्ने गाउँमा पहिरोले घर र गोठ बगाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पहिरोमा ५ जना परेकामा २ जनाको उद्धार भैसकेको र बाँकी हराएका छन् ।  माछीखोला र लाप्राकबाट प्रहरी घटनास्थलतर्फ गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्