अभिनेत्री कंगना रनौत बनिन् लोकसभा सांसद

काठमाडौँ – बलिवुड अभिनेत्री कंगना रनौत भारतको लोकसभामा विजयी भएकी छन् । आज सम्पन्न मत गणनामा कंगनाले भारतीय जनता पार्टीबाट  हिमाचल प्रदेशको मंडी सिटबाट विजयी भएकी हुन् ।

कंगनाले कांग्रेसका विक्रमादित्य सिंहलाई पराजित गरेकी हुन् । कंगनाले ५ लाख ३७ हजार २२ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्दी सिंहले ४ लाख ६२ हजार २६७ मत प्राप्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्