काठमाडाैं – सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ । अहिले राष्ट्रपति रामचन्द्र पौडेलले दुवै संसदको संयुक्त अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका हुन् ।
प्रधानमन्त्रीले राष्ट्रपतिलाई नीति तथा कार्यक्रमको पुस्तिका हस्तान्तरण गरेका थिए ।