वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

काठमाडौं – संघीय राजधानी काठमाडाैंकाे ठुलो र पुरानो अस्पतालको रुपमा चिनिने वीर अस्पतालको छतबाट हाम फालेर एक पुरुषको मृत्यु भएकाे छ ।

अस्पतालको छैटौं तलाबाट हाम फालेर अन्दानी ४०/४२ बर्षाका पुरुषको मृत्यु भएको छ ।  घटनाबारे थप विवरण आउन बाँकि रहेको र मृतकको सनाखत हुन समेत बाँकि रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्