ललिता निवास प्रकरण: सञ्चार सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी

काठमाडौँ– ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

अन्य ४ जना बन्दीको रिट भने अदालतले खारेज गरेको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङ सहितले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्