सिँहदरबार वा राजधानी अरु पालिकामा सार्नुहोस् आपत्ती छैन: बालेन

काठमाडौँ  – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले सिँहदरबार तथा राजधानी समेत अरु पालिकामा सारेपनि कुनै आपत्ती नरहेको प्रष्ट पारेका छन् । उहाँले आज सामाजिक सञ्जालमा पोष्ट गर्दै कि काठमाडौँको हितमा काम गर्नुहोस् कि अरु पालिकामा सार्नुहोस् भनि चेतावनी दिएका छन् ।

सिँहदरबार, सितलनिवासभित्रको फोहर नउठाउने विषयमा आलोचना खेपिरहेका मेयर साहले यस्तो चेतावनी दिएका हुन् । आफुलाई राजनीति नभई आफ्नो सम्पदा, संकृती , कला, सभ्यता चाहेको समेत उल्लेख गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्