ओलीसँग छलफलपछि सिंहदरबारमा पुगे प्रचण्ड, आजै बालुवाटार सर्ने

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबार पुगेका छन् ।

एमाले अध्यक्ष केपी ओलीसँग खुमलटारमा छलफलपछि उनी सिंदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयमा पुगेका हुन् । सिंहदरबारमा दैनिक प्रशासनिक कार्यक्रम सकेर उनी आजै साँझ ५ बजे सरकारी निवास बालुवाटारमा सर्ने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्