खोला तर्ने क्रममा बगेर दुई जनाको मृत्यु

सुर्खेत – दैलेखमा खोला तर्ने क्रममा बगेर दुई जनाको मृत्यु भएको छ ।

भैरवी गाउँपालिका–२ का लिलाबहदुर थापा र महावु गाउँपालिका–३ का कृष्ण बुढाको छामघाट खोला तर्ने क्रममा बगेर बुधबार दिउँसो मृत्यु भएको हो । उनीहरु महावुबाट भैरवी गाउँपालिकातर्फ जाँदै गरेकाे अवस्थामा खाेला तर्दैगर्दा बगेको र पछि मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्