काठमाडौं – बानेश्वरको बुद्धनगरमा दुईजना विद्यार्थीको मृत्युु भएको छ । उनीहरूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखिएको छ ।
अन्दाजी १३ र १४ वर्षका अनिकेत रोय र कृतिका जैसवालको मृत्यु भएको हो । बुधबार साँझ ५ बजेतिर निर्माणाधीन घरबाट हामफालेका थिए ।
उनीहरूले पाठशाला विद्यालयमा ब्याग छाडेका थिए, ब्यागमा सुसाइड नोट समेत भेटिएको हो । उनीहरू पेप्सीकोला बस्दै आएका थिए भने उनीहरूकक्षा ९ मा पढ्थे ।