नेपाल एअरलाइन्सले जुम्लामा नियमित उडान गर्न थाल्यो

FILE PHOTO

सरकारी स्वामित्वको नेपाल एअरलाइन्सले नियमित उडान गर्न थालेको छ । एक महिनाभन्दा बढी समयदेखि उडान नगरेको नेपाल एअरलाइन्सले नियमित तालिकासहित उडान सुरु गरेको हो । अब जुम्लामा हप्तामा दुई वटा उडान गर्ने नेपाल एअरलाइन्सले तालिका सार्वजनिक गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्