काठमाडौँ – नेपाली काँग्रेसका नेता गगन थापाले संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको बताएका छन् । ‘हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन, हुँदैन’ उनले भनेका छन्। समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नु पर्ने उनको भनाई छ ।
संसद छल्दै अध्यादेश ल्याउनु गलत : गगन थापा

File Photo






