एमालेले बोलायो स्थायी कमिटी बैठक, यी ३ विषयमा हुनेछ छलफल

File Photo

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

शनिबार  दिउँसो ३ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बैठक बोलाइएको नेकपा एमालेले जनाएको छ ।   आजको बैठकमा तीन वटा अजेन्डामाथि छलफल हुने जनाइएको छ । कार्यालय सचिव शेर बहादुर तामाङका अनुसार केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र बितरणबारे बैठकमा छलफल हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्