गृहकार्य नपुगेको भन्दै नेकपा ओली समुहको बिहिबार बस्ने भनिएको स्थायी समिति बैठक स्थगित

File Photo

काठमाडौँ – आज पनि जारी रहने भनिएको नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको स्थायी समिति बैठक बिहिबार पनि बैठक बस्ने गरी सकिएको थियो । तर आज बैठक नबस्ने भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार गृहकार्य गर्नुपर्ने भएकोले केही दिनका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्