आइतबार ४० जनाले कोरोना जिते, निको हुनेको संख्या १६ हजार ३५३ पुग्यो

काठमाडौँ – आइतबार ४० जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट ४० जनाले कारोना जितेको बताए । अहिलेसम्म १६ हजार ३ सय ५३ जना डिस्चार्ज भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्